शेरधनलाई हराउँदै माओवादीका किराती सांसदमा निर्वाचित

  काठमाडौं, ९ मंसिर नेकपा माओवादी केन्द्रका सुदन किराती भोजपुरबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । किराती २८ हजार ५७८ मतसहित विजयी हुँदा उनका  निकटतम प्रतिस्पर्धी एमालेका शेरधन राईले २६ हजार १९३ मत... Read more »

चार महिनामा १११६ किलो सुन आयात, ७ अर्ब ९५ करोड रकम बाहिरियो

  काठमाडौं, ८ मंसिर चालु आर्थि वर्ष २०७८/७९ को पहिलो चार महिनामा एक हजार १ सय १६ किलो सुन आयात भएको छ । सुन आयातबापत यस अवधिमा ७ अर्ब ९५ करोड रुपैयाँ... Read more »

सन् २०२१ मा ४ करोड मानिसले दादुरा खोप लगाएनन्ः डब्लूएचओ

एजेन्सी न्युयोर्क, ८ मंसिर कोभिड–१९ को महामारीको कारणले गर्दा विश्वले अहिले अन्तर्राष्ट्रिय रूपमा धेरै स्थानहरूमा दादुरा फैलिने खतराको सामना गरिरहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र अमेरिकी स्वास्थ्य एजेन्सी, रोग नियन्त्रण र रोकथाम... Read more »

महेश बस्नेतलाई हराएका दुर्लभ थापाको विजयोत्सव

  भक्तपुर, ८ मंसिर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्‍याली निकालेका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम... Read more »

पुष्पा भुसाल पराजित भएपछि कांग्रेस अर्घाखाँचीका नेता पौडेलले दिए राजीनामा

  काठमाडौं, ८ मंसिर नेपाली कांग्रेस अर्घाखाँचीका नेता इन्द्रमणि  पौडेलले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस तथा पाँचदलीय गठबन्धन पराजय भएपछि उनले बिहीबार नैतिकताको आधारमा राजीनामा दिएका... Read more »

पाकिस्तानमा नयाँ सेनाप्रमुख, सेना राजनीतिमा संलग्न भएको निवर्तमान प्रमुखले स्वीकारे

  एजेन्सी इस्लामाबाद, ८ मंसिर पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बिहीबार लेफ्टिनेन्ट जनरल असिम मुनीरलाई देशको शक्तिशाली सेनाको नयाँ प्रमुखको रूपमा नियुक्त गरेका छन् । सूचना मन्त्रीले एक ट्वीटमा उक्त जानकारी दिएका हुन्... Read more »

विश्वकपमा स्विट्जरल्याण्डसँग क्यामरुन १-० ले पराजित

  काठमाडौं, ८ मंसिर विश्वकप फुटबलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको हो । खेलको ४८औं मिनेटमा ब्रिल... Read more »

काठमाडौंका नयाँ अनुहार जो पहिलो पटक संसद् टेक्दैछन्

  काठमाडौं, ८ मंसिर प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन सकिएको छ । देशभरका सबैजसो स्थानमा मतगणना चलिरहेको छ । केही निर्वाचन क्षेत्रहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेका छन् ।  कतिपयको नतिजा सार्वजनिक हुने क्रममा... Read more »

निर्वाचनका लागि नियुक्ती भएका खोटाङका म्यादी प्रहरी बिदा भएका छन्

  खोटाङ, ८ मंसिर निर्वाचनका लागि नियुक्ती भएका म्यादी प्रहरी बिदा भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत ३० असोजमा नियुक्ती भएका म्यादी प्रहरीलाई बिहिबार एकैसाथ बिदा गरिएको हो ।... Read more »

अन्तर्घात गरेको भन्दै कांग्रेस कार्यकताले गरे आफ्नै नेताविरुद्ध प्रदर्शन

  पोखरा, ८ मंसिर मंसिर ४ गते भएको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कास्की कांग्रेसका केही कार्यकर्ताले आफ्नै नेताविरुद्ध प्रदर्शन गरेका छन् । कास्की १ का युवाहरुले निवर्तमान जिल्ला सभापति कृष्ण केसीविरुद्ध प्रदर्शन... Read more »