राष्ट्रिय एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्दै नेपाली सेना

नेपाली सेनाले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एकताका लागि ‘रन फर युनिटी’ आयोजना गर्ने भएको छ । कर्णालीको पहिचानका रूपमा रहेको लामो दूरीको दौडकोे प्रवर्द्धन र खेलकुद क्षेत्रको विकास तथा राष्ट्रिय एकताको... Read more »

बन्दीपुरको ‘मिनी ग्रेटवाल’ हेर्न पर्यटकको आकर्षण बढ्दो

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट सुरु गरिएको ‘मिनी ग्रेटवाल’ को हालसम्म एक हजार तीन सय मिटर दूरी निर्माण कार्य सम्पन्न भएको छ । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण ‘पहाडकी रानी’ उपनामले प्रसिद्धी... Read more »

सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा आपत्ति

सूचनाको हक कार्यान्वयनको अभियानमा काम गरिरहेका सङ्घ, संस्था र अभियानकर्मीले राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् । सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ नेपालको नेतृत्वमा... Read more »

धनकुटा महोत्सव भागदौड घटना : ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ’– रुशा राई

धरान, १५ माघ (रासस) : शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन... Read more »

शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस मनाइयो

गणतन्त्रवादी शहीद दुर्गानन्द झाको ६०औँ बलिदानी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन राजा महेन्द्रमाथि जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा बम प्रहार गरेको आरोपमा विसं २०२० माघ १५ गते आजैका दिन... Read more »

इजरायली प्रधानमन्त्री नेतान्याहुले आजै सुरक्षाबारे निर्णय लिंदै

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आजै सुरक्षा विषयमा मन्त्रिपरिषदको बैठक बोलाउने तयारी गरेको बुझिएको छ । शनिबार बिहान जेरुसेलमको पुरानो शहर नजिकै भएको गोलीकाण्डमा दुई इजरायली घाइते भएपछि यहाँको सुरक्षास्थितिमा थप चुनौती थपिएको... Read more »

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार घृणायुक्त भाषण, अतिवाद र गलत सूचनालाई रोक्नको लागि “गार्डरेल” स्थापना गर्न आग्रह गर्नुभएको छ। “अनलाइन संसार मुख्य कारणहरू मध्ये एक हो जसमा घृणायुक्त भाषण, चरम विचारधाराहरू... Read more »

सूर्यविनायक–धुलिखेल सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता

काभ्रेपलाञ्चोक, १४ पुस (रासस) अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि... Read more »

प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर

नेपाल प्रहरी श्रीमती सङ्घले काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय १४ जनाले सेवा लिएका छन् । सो शिविरमा प्रहरीका परिवार तथा सर्वसाधरणले आँखा परीक्षण गरेका थिए । सङ्घले तिलगङ्गा... Read more »

पूर्वी जेरुसेलममा प्रार्थनासभा आक्रमणमा सात जना मारिए

पूर्वी जेरुसेलममा प्रार्थनासभाका लागि भेलाभएका श्रद्धालुमाथि बन्दुकधारी एक जना प्यालेष्टिनीले आक्रमण गर्दा सात जना मारिएका छन्भने तीन जना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रबार राति भएको आक्रमणमा उक्त हताहति भएको... Read more »