रोजगार एवं पर्यटन सहजीकरणका लागि टुर गाईड तालिम

  रुपन्देही बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि सहजीकरण गर्ने उद्देश्यसहित भैरहवामा मङ्गलबारदेखि सात दिने लोकल टुर गाईड (स्थानीय पठथ प्रदर्शक) तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग,... Read more »

वीरगञ्जलाई पर्यटकीय एवं धार्मिकस्थलको रूपमा चिनाइने

  वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा महाआरती गरिएको छ । महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिको काम जारी राखेको छ । मन्दिर परिसरमा सोमबार राति जनताको भव्य उपस्थितिमा महाआरती... Read more »

अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न

    अन्तरदेशीय अवैध लागुऔषध चरेश कारोबारीमा थाइ नागरिक पनि संलग्न भएको पाइएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो काठमाडौँका अनुसार चरेश नेपालबाट थाइल्यान्ड लैजान खोज्ने उनीहरूको प्रयास भने असफल भएको... Read more »

म्याद सकिन लाग्दा पनि दुई जिल्ला जोड्ने पुलको काम सुरु भएन

  ढोरपाटन, २ फागुन (रासस) : बागलुङमा ठेकेदार कम्पनीको लापरबाहीका कारण धेरै साना तथा ठूला योजना समयमै सम्पन्न हुन सकेका छैनन् । योजना समयमै सम्पन्न नहुँदा स्थानीयवासी मर्कामा पर्दै आएका छन् ।... Read more »

उपप्रधानमन्त्री श्रेष्ठसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

  उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले शिष्टचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि,... Read more »

नेपाली राजनीतिले थुप्रै उतारचढाव पार गर्दै आएको छ

काठमाडौँ, २ फागुन (रासस) : नेपाली राजनीतिले थुप्रै उतारचढाव पार गर्दै आएको छ । विभिन्न कालखण्डमा ठूला परिवर्तनहरू पनि भए तर त्यसको उद्देश्यअनुसार परिणाम भने आउन सकेन । राजनीति सुकिलो हुनुपर्नेमा फोहरी... Read more »

प्रदेशको सुरक्षामा ध्यान दिन मुख्यमन्त्री गिरीको निर्देशन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेशको शान्ति सुरक्षाको स्थिति सुधार्न सुरक्षा संयन्त्रलाई निर्देशन दिनुभएको छ । प्रदेश सुरक्षा समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले प्रदेशको शान्ति सुरक्षाको अवस्था खलबलिन नदिन सबै पक्ष... Read more »

कोरोनाबाट क्यालिफोर्नियामा एक करोड बीस लाख प्रभावित

अमेरिकाको सबैभन्दा वढी जनघनत्व भएको राज्य क्यालिफोर्नियमा कोभिड–१९ बाट एक करोड २० लाख मानिस प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ । चार करोड जनसङ्ख्या रहेको क्यालिफोर्निया राज्यमा गत शुक्रबारसम्म कोरोनाबाट प्रभावित भएकाको... Read more »

टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित

कहरामनमारासलाई केन्द्रविन्दु बनाएर हालै भएको शक्तिशाली भूकम्पमा छत्तीस हजारभन्दा बढीको हताहतिपछि अब टर्कीए र सिरियाका भूकम्पपीडितको सहयोगमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ । अकल्पनीय क्षतिले निम्त्याएको मानवीय सङ्कटलाई सम्बोन गर्न, घरबार... Read more »

भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोन बीच भिडियो वार्ता हुँदै

प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग भिडियो सम्मेलन मार्फत कुराकानी गर्दै हुनुहुन्छ । “आज प्रधानमन्त्री मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग ४:३० बजे भिडियोवार्ता गर्नुहुनेछ,” एक अधिकारीले बताएका छन् । पछिल्ला... Read more »