बैंकको ऋण नतिर्ने हल्लाको पछि नलाग्न आग्रह : चन्द्रप्रसाद ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभएको छ । सिद्धार्थ उद्योग... Read more »

ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी... Read more »

जापानले अर्को हप्ता पहिलो एच–थ्री रकेट प्रक्षेपण गर्ने

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ । दक्षिणपश्चिम जापानको... Read more »

फुटबल स्टार मेस्सीलाई आक्रमणको धम्की, ससुरालीको पसलमा गोली प्रहार

अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित... Read more »

लैङ्गिक समानताका लागि आवश्यक वातावरण बनाउन आग्रह : गुटरेस

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले लैङ्गिक समानताका लागि आवश्यक पहल गर्न र यसका लागि वातावरण निर्माण गर्न सबैसँग आग्रह गर्नुभएको छ । उहाँले विश्वमा महिला समानता कायम गर्न र यसका लागि आवश्यक... Read more »

अमेरिकी राष्ट्रपति बाइडेन र जर्मन चान्सलर स्कोल्जबीच युक्रेनबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि आफ्नो समर्थनमा आगामी बाटो तय गर्ने विषयमा छलफल का लागि शुक्रबार वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई स्वागत गर्नुभएको छ । सन् २०२२ फेब्रुअरीपछि भएको स्कोल्जको पहिलो... Read more »

कार्यक्रमको समीक्षापछि नेपाललाई थप ऋण निकासा गर्दै मुद्राकोष

  नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ)मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि थप ऋण निकासा गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सहमत भएको छ । यही फागुन ३ देखि फागुन १६ गतेसम्म नेपाल भ्रमणमा... Read more »

छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न इरानी राष्ट्रपतिको निर्देशन

  इरानमा बुधबार सयभन्दा बढी विद्यार्थी अस्पताल भर्ना भएपछि इरानका राष्ट्रपतिले छात्रालाई विष खुवाएको आरोपबारे अनुसन्धान गर्न सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रपतिको वेबसाइटमा इब्राहीम रायसीले गृहमन्त्री अहमद वाहिदीलाई आक्रमणको ‘अनुसन्धानको नतिजाबारे... Read more »

इन्सुलिनको मूल्य ७० प्रतिशतले घटाएको अमेरिकी औषधि निर्माताको दाबी

  अमेरिकी औषधि निर्माता एली लिलीले इन्सुलिनको मूल्य ७० प्रतिशतले घटाएको दाबी गरेको छ । एली लिलीले मधुमेहका बिरामी लाखौं अमेरिकीलाई असर गर्ने गरी वर्षौंदेखिको बढ्दो मूल्यपछि इन्सुलिनको मूल्यमा ७० प्रतिशतले कटौती... Read more »

सोमालियाका पचास लाख नागरिक खाद्य सङ्कटमा

  राजनीतिक तथा आर्थिक सङ्कटमा फसेको सोमालियामा कम्तीमा पनि पचास लाख मानिस खाद्य सङ्कटमा परेका बताइएको छ । संयुक्त राष्ट्रसङ्घका विज्ञहरुले सो कुराको जानकारी हालै मात्र दिएका समाचारमा जनाइएको छ । सोमालियाली... Read more »