चीनले ताइवानको स्वतन्त्रताको वकालत गर्ने सङ्गठनविरुद्ध दण्डात्मक कारबाही

चीनले ताइवानको स्वतन्त्रताको वकालत गर्ने सङ्गठनहरूविरुद्ध दण्डात्मक कारबाही थालेको छ । ताइवानी सङ्गठन प्रस्पेक्ट फाउण्डेशन र एशियन लिबरल एण्ड डेमोक्र्याटिक काउन्सिलविरुद्ध बेइजिङले दण्डात्मक कारबाहीको घोषणा गरेको हो । दुवै सङ्गठनलाई मुख्यभूमिका सङ्गठन... Read more »

चैत मसान्तसम्ममा नेपालले रू १२ खर्ब १ अर्ब ५० करोड बराबरको आयात गर्यो

  –डा. दिलनाथ दंगाल, अर्थशास्त्री भन्सार विभागले जनाए अनुसार चैत मसान्तसम्ममा नेपालले रू १२ खर्ब १ अर्ब ५०करोड बराबरको आयात गर्यो भने रू १ खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात पनि... Read more »

चीनले विभिन्न क्षेत्रमा कार्यरत महिला वैज्ञानिकलाई सम्मानित

चीनले विभिन्न क्षेत्रमा कार्यरत महिला वैज्ञानिकलाई सम्मानित गरेको छ । वायु प्रदूषण रोकथाम तथा अन्य क्षेत्रमा अनुसन्धानका लागि २० युवा महिला वैज्ञानिक र पाँच अन्य वैज्ञानिकको समूहलाई शनिबार पुरस्कृत गरिएको हो ।... Read more »

अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा यो बर्ष फ्लुका कारण १९ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शुक्रबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार अमेरिकामा सन् २०२३ को पहिलो तीन महिना... Read more »

सडकमा पोखिएको राजनीतिक ईमान

  –मिनराज बडु, राजनीतिक समिति सदस्य, नेसपा राजनीतिमा इमान, नैतिकता, सदाचार, सुशासन ,पारदर्शिता, बोलिमा परिपक्वता लगायतका गुणको अपेक्षा आम जनताले बाहिरबाट राखेका हुन्छन् । तर, नेपालको पछिल्लो राजनीतिक घटनाक्रम हेर्ने हो भने... Read more »

ओखलढुङ्गामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन नष्ट

ओखलढुङ्गामा यस वर्षको डढेलोले करिब एक हजार हेक्टर वन डढेको छ । यस वर्षको हिउँदको समयमा जिल्लाका विभिन्न ठाउँमा लागेको डढेलोबाट करिब एक हजार हेक्टर वन नष्ट भएको हो । जिल्लामा हिउँदयाम... Read more »

भैरहवा-लुम्बिनी बेथरी पुल निमार्णमा ढिलाइ हुँदा लुम्बिनी जाने पर्यटकलाई सास्ती

भैरहवा–लुम्बिनी सडक खण्डअन्तर्गत गनगाईस्थित बेथरी पुल निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नहुँदा स्थानीयले समस्या व्यहोर्नु परेको छ । सरकारले २०७१ साल असारमा पप्पु बागमती जेभी कन्स्ट्रक्सनसँग २०७३ मा निर्माण सम्पन्न... Read more »

किराँत सभ्यतासँग जोडिएको मुन्धुम सभ्यता जोगाउन २४ बुँदे सङ्कल्प जारी

साल्पापोखरी (भोजपुर), (रासस) : किराँत सभ्यतासँग जोडिएको सांस्कृतिक सम्पदा मुन्धुम क्षेत्रका स्थानीय तहले यस क्षेत्रको विकास र प्रवद्र्धन गर्न साल्पासिलिछो संयुक्त सङ्कल्प पत्र जारी गरेका छन् । समुद्र सतहबाट तीन हजार सात... Read more »

आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड

चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको... Read more »

चक्रपथको दोस्रो खण्ड पछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै

  चीन सरकारको आर्थिक सहयोगमा विस्तार हुन लागेको चक्रपथको दोस्रो खण्डमा भविष्यमा आवश्यक संरचना बनाउँदा भत्काउन नपर्ने गरी त्यसका लागि स्थान राख्न लागिएको छ । आगामी दिनमा सरकारले चाहदा चक्रपथमा मेट्रो रेल,... Read more »