वृद्धवृद्धालाई कान्छिमाया तामाङ फाउन्डेशनले शनिबार छाता र लौरो वितरण

काभ्रेपलाञ्चोकस्थित खानीखोला गाउँपालिका–४ जगथलीका स्थानीय वृद्धवृद्धालाई कान्छिमाया तामाङ फाउन्डेशनले शनिबार छाता र लौरो वितरण गर्दै । तस्बिर : राजकुमार पराजुली/रासस Read more »

अन्नपुर्ण पदमार्गमा तिमाङबाट मनास्लु हिमाल हेरेर रमाउँदै पदयात्री

अन्नपुर्ण पदमार्गमा यात्रारत विदेशी पदयात्री चामे गाउँपालीका-१ तिमाङबाट मनास्लु हिमालको दृश्य हेरी रमाउँदै । तस्बिर: नवीन लामिछाने/रासस Read more »

पत्रकारिता राष्ट्र र जनताको सेवामा समर्पित हुनुपर्छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पत्रिकारिता क्षेत्र स्वतन्त्र, निष्पक्ष र व्यावसायिक हुनुपर्ने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन काठमाडौँ जिल्ला शाखाको प्रथम अधिवेशनको शुभारम्भ गर्दै मन्त्री ज्वालाले समाजमा हुने राम्रा तथा... Read more »

राससका पूर्वअध्यक्ष वाग्ले र कार्यकारी सम्पादक बस्नेत सम्मानित

राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत गृह जिल्लामा पुरस्कृत हुनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले अधिवेशनको अवसर पारेर उहाँहरुलाई आज सम्मान गरेको हो ।... Read more »

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउनुपर्छ : उपसभामुख

उपसभामुख इन्दिरा रानाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व प्रभावकारी तुल्याउन तथा त्यस्ता मञ्चमा प्रस्तुत हुने काजगात व्यवस्थित गर्न सुझाव दिनुभएको छ । विश्वव्यापार सङ्गठन र सिङ्गापुरस्थित एस राजारत्नम् अन्तर्राष्ट्रिय मामिला अध्ययन प्रतिष्ठानको संयुक्त... Read more »

‘लम्पी स्किन’बाट एक सय २७ पशु मरे, सोह्र सय सङ्क्रमित

हिमाली जिल्ला हुम्लामा वैशाख दोस्रो सातायता पशुचौपायामा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखापरेको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण हाल प्रकोपकै रूपमा फैलिएको छ । लम्पी स्किनको सङ्क्रमणले पशु बिरामी... Read more »

बटसावित्री पर्वका अवसरमा सुनसरीमा सामूहिक पूजा गर्दै स्थानीय महिला

पतिको दीर्घायु तथा र दाम्पत्य जीवनको सुख–समृद्धिको कामना गर्दै मनाइने बटसावित्री पर्वका अवसरमा सुनसरीको इनरुवामा शुक्रबार सामूहिक पूजा गर्दै स्थानीय महिला । तस्बिरः नवीन गड्तौला/रासस Read more »

पतिको दीर्घयु एवम् परिवारिक सुख र संवृद्धिकधो कामना गर्दै बटवृक्षको पूजा

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शुक्रबार विवाहित महिला पतिको दीर्घयु एवम् परिवारिक सुख र संवृद्धिकधो कामना गर्दै बटवृक्षको पूजा गरेर सावित्री पर्व मनाउँदै । तस्वीर : सञ्जीतकुमार मण्डल /रासस Read more »

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै वडाध्यक्ष राजेन्द्र तामाङ

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै गाउँपालिका पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र तामाङ । वडा कार्यालयले यहाँका जेष्ठ नागरिक एकल, विधवा, तथा अशक्त नागरिकलाई सम्मान गरेको हो । तस्बिर : युवराज विष्ट/ रासस Read more »

बानेश्वरस्थित सङ्घीय संसद भवनमा राष्ट्रपति रामचन्द्र पौडेल

बानेश्वरस्थित सङ्घीय संसद भवनमा राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »