अमेरिका र चीनबीचको सम्बन्ध छिट्टै शान्त बन्नुपर्छ : जो बाइडेन

  अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यसै वर्ष चिनियाँ जासुसी बेलुन खसालेपछि वासिङ्टन र बेइजिङबीचको सम्बन्ध ‘तत्काल’ शान्त बन्नुपर्ने बताउनुभएको छ । गत नोभेम्बरमा इन्डोनेसियाको बाली टापुमा भएको जी–२० शिखर सम्मेलनमा चिनियाँ... Read more »

भारतका सात राज्यमा अत्यधिक तातो बाट जोगिन नागरिकलाई आग्रह

  भारतको मौसम विज्ञान विभागले सातै राज्यका लागि ‘उष्ण लहर’ का कारण वातावरण अत्यधिक तातो रहने भन्दै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड,... Read more »

नारच्याङमा नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल । समुद्री सतहदेखि चार हजार १०० मिटर उचाईमा रहेको उक्त ताल करिब २० हजार वर्गमिटरमा फैलिएको छ । तस्बिरः... Read more »

बुटवल उपमहानगरपालिका हाटबजारमा बिक्रीका लागि राखिएको कागती

बुटवल उपमहानगरपालिका वडा नं ५ स्थित हाटबजारमा बिक्रीका लागि राखिएको कागती । कागती यहाँ प्रतिकेजी रु १६० मा बिक्री भइरहेको छ । तस्बिर.सुमित्रा अधिकारी/रासस Read more »

बजारमा बिक्री नहुँदा घोराही गुरुवागाउँ स्थित बारीमै सुकेको बन्दागोभी

स्थानीय बजारमा बिक्री नहुँदा घोराही–६ गुरुवागाउँ स्थित बारीमा सुकेको बन्दागोभी । उचित मूल्य र बजार नपाएपछि बन्दागोभी बारीमै सुकेको किसानको गुनासो छ । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

म्याग्दीको अन्नपूर्ण आधार शिविरमा पर्यटन प्रवद्र्धन टोली पुग्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित मौरीस हर्जोग पदमार्ग र नर्थ अन्नपूर्ण आधार शिविरको पर्यटन प्रवद्र्धनका लागि आधार शिविर पुगेको टोली । अन्नपूर्ण गाउँपालिकाको आयोजनामा पत्रकार, जनप्रतिनिधि, कर्मचारी, पर्यटन व्यवसायीलगायतको टोलीले तीनदिने पदयात्रा... Read more »

बाँकेको चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाइ गर्दै युवा

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाइ गर्दै युवा । भारत र नेपालका भक्तजनहरुको घुइँचो लाग्ने उक्त आश्रम परिसरमा शनिबार स्थानीय युवाको सक्रियतामा सरसफाइ गरिएको हो ।... Read more »

म्याग्दीको अन्नपूर्ण गाउँपालिका गुइठे भिरमा पहिरोले पुरिएको गाडी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ गुइठे भिरमा पहिरोले पुरिएको गाडी । पहिरोका कारण आइतबार बिहानदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । तस्बिर सन्तोष गौतम/रासस Read more »

महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

  भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।... Read more »

सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा

  सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा... Read more »