श्रीलङ्काको सूचनाको हकसम्बन्धी आयोगको प्रतिनिधिमण्डल नेपालमा

श्रीलङ्काको सूचनाको हकसम्बन्धी आयोगको प्रतिनिधिमण्डल नेपाल आएको छ । आयोगका अध्यक्ष उप्ले एबेराथ्ने नेतृत्वको प्रतिनिधिमण्डल नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेको हो । श्रीलङ्काको सूचना आयोगको प्रतिनिधिमण्डललाई आज नेपालको राष्ट्रिय सूचना आयोगका... Read more »

कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण

सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो ।... Read more »

द्वन्द्वमा फसेका नागरिकको सुरक्षा प्रतिबद्धता पूरा गर्न राष्ट्रसङ्घ प्रमुखको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले द्वन्द्वमा फसेका नागरिकको सुरक्षा गर्ने प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् । महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा सशस्त्र द्वन्द्वमा नागरिकको सुरक्षासम्बन्धी बहसमा भन्नुभयो, “लामो समयदेखि सशस्त्र... Read more »

चीन-अमेरिका द्विपक्षीय सम्बन्धलाई पुनः सही बाटोमा ल्याइनुपर्छ

संयुक्त राज्य अमेरिकाका लागि चीनका नवनियुक्त राजदूत सी फेङले वासिङ्टनलाई चीनसँग वार्ता बढाउन, मतभिन्नता व्यवस्थापन गर्न र सहयोग प्रवद्र्धन गर्न आग्रह गर्नुभएको छ । “जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलबार अपराह्न आइपुगेका... Read more »

नुवाकोटको सूर्यगढी गाँउपालिका स्थित कोम्राङपाखा र थकानीभञ्याङ्ग

नुवाकोटको सूर्यगढी गाँउपालिका–१ स्थित कोम्राङपाखा र थकानीभञ्याङ्ग । उक्त स्थान हुँदै रसुवाको गोसाईकुण्डसम्म पुग्न पदमार्ग बिस्तार भएसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्य बन्दै गएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस Read more »

म्याग्दीको नारच्याङमा अवस्थित फुतफुते झरनामा आन्तरिक पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक । पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरुका लागि आकर्षण बनेको छ । तस्बिरः कमल खत्री/रासस Read more »

बलिराज शर्माले लगाएको खेतबारीमा एउटै बोटमा ६ घोगा मकै देखाउँदै

सुर्खेत वीरेन्द्रनगर–१० स्थित रहरपुरमा ४० वर्षदेखि कृषि पेसा गर्दै आएका बलिराज शर्माले लगाएको खेतबारीमा एउटै बोटमा ६ घोगा मकै देखाउँदै । तस्बिरः सुरेश आचार्य/रासस Read more »

बागलुङ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक

बागलुङ बजारको चिप्लेटी बसपार्कदेखि बागलुङ नगरपालिका–३ फड्केडाँडा जोड्ने झोलुङ्गेपुलमा रमाउँदै आन्तरिक पर्यटक । गर्मी सुरु भएसँगै साँझा पख उक्त पुलमा भीड लाग्ने गर्छन् । तस्बिर : खेमराज गौतम/रासस Read more »

विपन्न नागरिकलाई बाख्रा वितरण गर्दै भरतपुर महानगरपालिकाका

युवा लक्षित कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका–२२ का विपन्न नागरिकलाई बाख्रा वितरण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल । धनौजी कृषक समूहका १५ जना किसानलाई बाख्रा वितरण गरिएको हो । तस्बिरः कृष्ण आचार्य/रासस Read more »

चिनियाँ प्रधानमन्त्रीको चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश

  चिनियाँ प्रधानमन्त्री ली छ्याङले मङ्गलबार चीन–रुस व्यापार मञ्चलाई बधाई सन्देश पठाउनुभएको छ । दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई कार्यान्वयन गर्न यो मञ्च महत्त्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले चीनले रुसलगायत अन्य... Read more »