विविध नुवाकोटको सूर्यगढी गाँउपालिका स्थित कोम्राङपाखा र थकानीभञ्याङ्ग Pradhanata News — २०८० जेष्ठ १० गते add comment नुवाकोटको सूर्यगढी गाँउपालिका–१ स्थित कोम्राङपाखा र थकानीभञ्याङ्ग । उक्त स्थान हुँदै रसुवाको गोसाईकुण्डसम्म पुग्न पदमार्ग बिस्तार भएसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्य बन्दै गएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस