प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अध्ययनमा सास्ती

  नेपालगञ्जको प्रचण्ड गर्मीमा बौद्धिक अपाङ्गता भएका विद्यार्थी जस्तापाताले छाएको साँघुरा कोठामा पढ्न बाध्य छन् । नेपालगञ्ज उपमहानगरपालिका–९ बाँके गाउँस्थित सरस्वती प्राथमिक विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग दिवासेवा केन्द्रका लागि जस्तापाताले छाएको एउटामात्र... Read more »

तनहुँको आँबुखैरेनी स्थित ऐनापहराका ढुङ्गामा आकृति खोपेर आकर्षक बनाइँदै

  तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहराका ढुङ्गामा आकृति खोपर आकर्षकस्थल बनाउने काम भइरहेको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृतिक खोप्ने कामलाई अगाडि बढाएको हो । पृथ्वीराजमार्ग... Read more »

गोकर्णेश्वर नगरपालिकामा मूलको पानी थाप्न लाम लागेका स्थानीय

गोकर्णेश्वर नगरपालिका–४ स्थित सहयोगी माध्यमिक विद्यालय अघि मूलको पानी थाप्न लाम लागेका स्थानीयवासी । सुन्दरीजलस्थित वाग्मती नदीबाट दुई दिन बिराएर आउने पानी धमिलो भएपछि स्थानीयवासी मूलको पानी थाप्न लाम बस्ने गरेका छन्... Read more »

तनहुँको म्याग्दे गाउँपालिका स्थित कृषकलाई मौरी घार वितरण गर्दै

तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित कृषकलाई मौरी घार वितरण गर्दै कृषि ज्ञान केन्द्रकी प्रमुख कुलप्रसाद तिवारी । केन्द्रले ४६ कृषकलाई ९० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

पशुपतिनाथ हङ्समण्डपमा पूजा गर्नका लागि शिवलिङ्ग बनाउँदै बोलबम परिवार

मानस तथा बोलबम परिवार जनकपुरधामद्वारा काठमाडौँको पशुपतिनाथ हङ्समण्डपमा पूजा गर्नका लागि शिवलिङ्ग बनाउँदै बोलबम परिवार तथा स्थानीय । तस्बिर : मेघनाथ पहाडी/रासस Read more »

हुम्लाको नाम्खा स्थित नारा लेकमा हिउँ पन्छाए पछिको सडकखण्ड

हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेकमा पाँच महिनादेखि जमेको हिउँ–पहिरो पन्छाएपछिको सडकखण्ड । तस्बिरः दाने बोहरा/रासस Read more »

ललितपुरको जावलाखेलमा भोटो जात्रा अवलोकन गर्दै कुमारी

ललितपुरको जावलाखेलमा बिहीबार आयोजित भोटो जात्रा अवलोकन गर्दै कुमारी । तस्बिर : चन्द्रकला क्षेत्री/रासस Read more »

गणतन्त्र दिवस-२०८० को अवसरमा राससद्वारा बिहीबार आयोजित तस्बिर प्रदर्शनी

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समिति(रासस)द्वारा बिहीबार आयोजित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः रत्न श्रेष्ठ/रासस Read more »

पूर्वतयारी तथा प्रतिकार्य नमूना अभ्यास गर्दै नुवाकोट सुरक्षा निकायका प्रतिनिधिहरु

वर्षायामको समयमा हुनसक्ने विपतको घटनाको सम्बन्धमा विदुर नगरपालिका–९ शिलट्याङ्कीमा पूर्वतयारी तथा प्रतिकार्य नमूना अभ्यास गर्दै नुवाकोट जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरु । मनसुन–३ कार्यक्रम अन्तर्गत बाढी तथा जलाशयमा हुनसक्ने डुबानको उद्धार केन्द्रित साताहव्यापी... Read more »

‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी कार्यक्रम उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा गणतन्त्र दिवस–२०८० का अवसरमा राष्ट्रिय समाचार समितिद्वारा बिहीबार आयोजित ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनी कार्यक्रम उद्घाटन गर्नुहुँदै । तस्बिरः नवीन पौडेल/रासस Read more »