नेपाली सेनाद्वारा काभ्रेको पाँचखालस्थित विरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शुक्रबार आयोजित ‘युएन पिस किपर डे’ कार्यक्रममा सहभागी नेपाल सेना । तस्बिर: हरिराम भेटुवाल/रासस Read more »
इन्द्रावती गाउँपालिका-४ नवलपुरमा रहेको भूकम्प स्मारक, भृकुटी शान्ति पार्क । तस्बिर : देवराज सुवेदी/रासस Read more »
बागलुङ नगरपालिका–३ बोक्सेदेखि सिगाना पुग्ने सडक अन्तर्गत बागलुङ नगरपालिका–८ सिगानाको मनमोहन चोकको घुम्ती सडक ढलान गरिँदै । तस्बिर : खेमराज गौतम/रासस Read more »
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट । गाउँमा बिजुली पुगेपनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानी घट्टको प्रयोग हटेको छैन । तस्बिर: सुजन बज्राचार्य/रासस Read more »
पथरी शनिश्चरे नगरपालिका वडा नं ८ मा रहेको खगेन्द्रप्रसाद लिम्बुले मेद्यावी कृषि फर्ममा लगाएको ड्रागन फलको बोटमा फुलेको फूल । ड्रागनले वैशाखदेखि असोजसम्म फल दिने लिम्बु बताउनुहुन्छ । तस्बिरः गोपाल काफ्ले/रासस Read more »
भक्तपुरको सूर्य विनायक नगरपालिका अन्तर्गत चखुफाँटमा धानको बीउ राख्न व्यस्त किसान परिवार । असारमा धान रोप्नका लागि जेठ १० देखि २० गतेभित्र बीउ राख्ने गरिन्छ । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित ढुङ्गामा आकृति बनाइँदै । गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन ढुङ्गामा विभिन्न आकृति खोप्ने कामको सुरुआत गरेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान । जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
चितवनको इच्छाकामना गाँउपालिकाको कच्ची सडक र पृष्ठभूमिमा देखिएको चुरे पहाडसँगै तराईको समथर भाग । तस्बिरः कृष्ण आचार्य/रासस Read more »
ढोरपाटन (रासस) : जताततै पहिरो । पहिरोका बीचमा माटो, ढुङ्गा र काठले बनेका घर । जब बर्खा सुरु हुन्छ । यी घर रित्तिन थाल्छन् । हिउँदमा घरमा मान्छे बस्ने भए पनि... Read more »