तीस अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ३१ अर्ब ५९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक... Read more »

पाल्पाली डाँडाकी ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै

  स्याङ्जाको गल्याङ नगरपालिका–३, स्थित पाल्पाली डाँडाकी ६९ वर्षीया चेतकुमारी डोकोमा पिउने पानी बोकेर घरतर्फ ल्याउँदै । उक्त बस्तीका नागरिक साढे दुई घण्टाको बाटो हिंडेर दैनिक खानेपानी ल्याउने गर्छन् । तस्बिरः नारायण... Read more »

भोजपुर र धनकुटाको सिमनामा पर्ने अरुण नदी माथिको मोटर चल्ने पक्की पुल

  भोजपुर र धनकुटाको सिमनामा पर्ने अरुण नदी माथिको मोटर चल्ने पक्की पुल । तस्बीर : युवराज विष्ट, भोजपुर/रासस Read more »

सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोह

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा सहभागी सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु । तस्बिरः प्रदीपराज वन्त/रासस Read more »

गणतन्त्र दिवसमा कर्णालीको मौलिक हुड्के नाच प्रस्तुत गर्दै कलाकार

  गणतन्त्र दिवस मूल समारोह समिति कर्णाली प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा कर्णालीको मौलिक हुड्के नाच प्रस्तुत गर्दै कलाकारहरु । तस्बिर:सुरेश आचार्य/रासस Read more »

गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा तुल फहराइँदै

  गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा सोमबार बिहान आयोजित औपचारिक समारोहमा हेलिकप्टरमा गणतन्त्र लेखिएको तुल फहराइँदै । तस्बिरः प्रदीपराज वन्त/रासस Read more »

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पर्यटन व्यवसायीले गरेको प्रभातफेरी

१६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७०अ‍ौँ वर्षगाँठको अवसरमा सोमबार ठमेलमा पर्यटन व्यवसाय सम्वद्ध संघ संस्थाले आयोजना गरेको प्रभातफेरी । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »

गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्नेहरुको सम्झनामा दीप प्रज्वलन

गोरखाको भीमसेन थापा गाउँपालिकामा गणतन्त्र प्राप्तीका लागि योगदान पुर्‍याउनेहरुको सम्झनामा ढुङ्गामा अक्षर लेखी आइतबार राति दीप प्रज्वलन गरिँदै । तस्बिर : दीपक श्रेष्ठ/रासस Read more »

सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय

  सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय। तस्बिर: सुरेश आचार्य/रासस Read more »

ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखियो

  म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ताकमकोतमा राखिएको हनुमानको मूर्ति अवलोकन गर्दै आन्तरिक पर्यटक र भक्तजनहरु । ताकमकोतमा पर्यटकको आकर्षण बनाउन १८ फिट अग्लो हनुमानको मूर्ति राखिएको छ । तस्बिर : सन्तोष गौतम/रासस Read more »