सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै

  पर्वत, गुल्मी र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शालिग्राम शिला परिसर संरक्षणको अभावमा जीर्ण हुँदै । कालीगण्डकी नदीको कटानका कारण शालिग्राम शिला परिसर जीर्ण अवस्थामा पुगेको हो । शालिग्राम शिलामा आएर पूजाआजा... Read more »

श्रमदान अभियानमा सहभागी नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राई

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शुरु गरेको श्रमदान अभियानमा सहभागी नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राई । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह ९१५ वडा रहेको० यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घ संस्थासँगको... Read more »

दैलेखको भैरवी गाउँपालिका दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती

दैलेखको भैरवी गाउँपालिका-१ दारेघाटमा रहेको लोपोन्मुख राउटे समुदायको बस्ती । उनीहरु सुर्खेत र दैलेखको विभिन्न स्थानमा घुमन्ते जीवन विताउँदै आइरहेका छन् । तस्बिरः सुरेश आचार्य/रासस Read more »

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार

सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारी बजार । Read more »

नाराबाजी गरी संसद प्रतिनिधि सभा बैठक अवरुद्ध गर्दै एमालेका सांसदहरु

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नाराबाजी गरी संसद बैठक अवरुद्ध गर्दै नेकपा (एमाले)का सांसदहरु । तस्बिरः किरणराज विष्ट/रासस Read more »

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्दै

  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्दै । तस्बिरः प्रदीपराज वन्त/रासस   Read more »

मुगुका याङ्गग्याल लामा नेपालको संविधान मुगाल भाषामा अनुवाद गर्दै

मुगुस्थित मुगुम कार्मारोङ्ग गाँउपालिका वडा नं २ मुगु गाँउका ७६ वर्षीय याङ्गग्याल लामा नेपालको संविधान मुगाल भाषा लिपिमा अनुवाद गर्दै । नेपालको मूल कानुन आफ्नो समुदायले नबुझ्दा दुःख झेल्नुका साथै अवसर गुमिरहेकाले... Read more »

बागलुङ नगरपालिका–४ निरयघाटस्थित निर्माणाधीन मानव सेवा आश्रम

बागलुङ नगरपालिका–४ निरयघाटस्थित निर्माणाधीन मानव सेवा आश्रम । तस्बिर : खेमराज गौतम/रासस Read more »

उपत्यकामा ठाउँ अभावका कारण सडकमै अभ्यास गर्न खेलाडी बाध्य छन्

काठमाडौँको भद्रकालीस्थित नेपाल टेलिकमको अघिल्तिरको सडकमा शुक्रबार बिहान अभ्यास गर्दै खेलाडी । उपत्यकामा ठाउँ अभावका कारण सडकमै अभ्यास गर्न खेलाडी बाध्य छन् । तस्बिरः हरिराम भेटुवाल/रासस Read more »

कालीगण्डकी नदीको किनारमा कटान नियन्त्रण गर्न पलम कङ्क्रिट बल्क राखिँदै

म्याग्दीको सदरमुकाम बेनी बजारस्थित कालीगण्डकी नदीको किनारमा कटान नियन्त्रण गर्न पलम कङ्क्रिट बल्क राखिँदै । उक्त किनारमा निर्माण हुन लागेको पक्की पर्खालको संरक्षणका लागि पलम कङ्क्रिट बल्क राखिएको हो । तस्बिरः सन्तोष... Read more »