गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गेपुल । सो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव... Read more »
भारतस्थित नेपाली दुतावासद्वारा बुधबार आफ्नो स्वागतका लागि आयोजना गरिएको रात्रीभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त / रासस Read more »
हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर १ र २ जोड्ने झोलुङ्गेपुलबाट ग्यासको सिलिण्डर बोकेर घरतर्फ जाँदै स्थानीय । उक्त वडा जोड्ने एउटै मात्र पुल भएकाले दिनहुँ विद्यार्थी, सर्वसाधारण जनता, पशुचौपाया, दुईपाङ्ग्रे... Read more »
चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित खोरमा राखिएको पाटेबाघ । बस्तीमा पसेर मान्छेलाई आक्रमण गरेपछि यो बाघलाई नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जबाट यहाँ ल्याएर राखिएको हो । तस्बिर : कृष्ण आचार्य/रासस Read more »
मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको शिवपुरी गाँउपालिका–१ तलाखुमा ‘पाटीभञ्याङ्ग–छहरे सडक खण्ड’ कालोपत्रे गरिँदै । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भइरहेको उक्त लोकमार्गको नुवाकोटमा चार खण्डमा निर्माणको कार्य भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस Read more »
रूकुम (पूर्व) को भूमे गाउँपालिका– १ स्थित चककरी लेकमा चरिरहेका भेडाका बथान । तस्बिर : सर्जना कार्की/रासस Read more »
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित आमडॉडाबेँसीमा मकै खेतीमा लागेको फौजी कीराको प्रकोप निरीक्षण गर्दै कृषि प्राविधिकसहित किसान । गाउँपालिकाका विभिन्न वडामा मकैखेतीमा फौजी कीराको प्रकोप बढेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
पाँचपोखरी थाङपाल गाउँपालिका–७ भोटेनाम्लाङका स्थानीय महिला राडी, बख्खु, कपडा बुन्दै । भुकम्पअघिसम्म भोटेनाम्लाङको गुरुङ र तामाङ समुदायका महिलाहरु भेडा तथा बाख्राको ऊनबाट तयार गरिने राडीपाखी, बख्खुजस्ता सामाग्री बुन्नमा व्यस्त हुन्थे । तस्बिर... Read more »
म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा ध्वजा पटकाले सजाएर मङ्गलबार लिङ्गो जुधाइँदै । दग्नाममा प्रकृतिलाई खुसी बनाउन गरिने भूमे पूजाको अवसरमा लिङ्गो जुधाउने पाँच सय वर्षदेखिको चलन रहेको छ । तस्बिर... Read more »
जिल्ला विपद् व्यवस्थापन समिति सङ्खुवासभा र नेपाली सेनाको नयाँ भैरबी दल गुल्मले सदरमुकाम खाँदबारीको टुँडिखेलमा संयुक्त रूपमा विपद् प्रतिकार्यसम्बन्धी जनचेतनामूलक नमूना अभ्यास गर्दै । तस्बिरः सुजन बज्राचार्य /रासस Read more »