दिवा खाजाले सामुदायिक विद्यालयमा बढ्यो विद्यार्थीको नियमितता

सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन् । केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो ।... Read more »

इच्छाकामना गाउँपालिकाको आन्तरिक आयस्रोतको माध्यम बन्दै झरना

चितवनमा बिहीबार र शुक्रबार तापक्रम ३९ डिग्रीसम्म मापन गरिएको छ । चर्को घामका कारण मानिसलाई घर बाहिर निस्कन कठिन छ । बढ्दो गर्मी छल्न यहाँका स्थानीयहरु इच्छाकामना गाउँपालिका-६ जलविरेस्थित लामो झरनामा जान... Read more »

तनहुँको ऑबुखैरेनी गाउँपालिकास्थित प्रसिद्ध ऑधीमूल मन्दिर

तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध ऑधीमूल मन्दिर । तस्बिर: कृष्ण न्यौपाने/रासस Read more »

जुम्लाकाे तातोपानी गाउँपालिकाका स्थानीय खेतमा मार्सी धानकाे राेपाइँ गर्दै

  जुम्लाकाे तातोपानी गाउँपालिका- ४ का स्थानीय खेतमा मार्सी धानकाे राेपाइँ गर्दै ।तस्बिर : विजय रावत / रासस Read more »

वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल देउती बज्यै मन्दिरमा दर्शनार्थी

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रख्यात धार्मिक स्थल देउती बज्यै मन्दिरमा दर्शनार्थीको घुइँचो । तस्बिर: सुरेश आचार्य / रासस Read more »

निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको विद्युतगृह

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको विद्युतगृह । हालसम्म आयोजनाको ९० प्रतिशत काम सम्पन्न भएको छ । तस्बिरः कृष्ण दवाडी / रासस Read more »

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती क्षेत्रमा चैत धान काट्दै किसान

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती क्षेत्रमा चैत धान काट्दै किसान । यतिबेला चैतेधान लगाएका किसान धान काट्न व्यस्त छन् । तस्बिरः दयाराम आचार्य / रासस Read more »

तमानखोला गाउँपालिका खुङ्खानीमा स्थापित ‘गाउँपालिका अध्यक्ष पुस्तकालय’

तमानखोला गाउँपालिका–५ खुङ्खानीमा स्थापित ‘गाउँपालिका अध्यक्ष पुस्तकालय’। विद्यार्थीको पठनपाठनमा सहजता ल्याउन गाउँपालिकाले यहाँका तीन विद्यालयमा ‘गाउँपालिका अध्यक्ष पुस्तकालय’ स्थापना गरेको छ । तस्बिरः डम्मर बुढामगर / रासस Read more »

ताप्लेजुङको मैवाखोला साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको साँघुस्थित हाते कागज उद्योगमा सुकाईएको हाते कागज । यहाँ उत्पादित हाते कागज काठमाण्डौँलगायतका शहरमा निर्यात हुँदै आएको छ। तस्बिरः सन्तोष पुर्कुटी / रासस Read more »

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै

तनहुँ कारागारमा रहेका महिला कैदीबन्दीहरु तानमा कपडा बुन्दै । कारागारमा रहेका सोह्र महिलामध्ये अहिले पाँच महिलाले कपडा बुनेर आम्दानी गर्न थालेका छन् भने अन्य महिलाहरुलाई पनि यो सिप सिकाउन थालिएको छ ।... Read more »