कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–८ स्थित पर्यटकीय ल्वाङ गाउँमा ढुङ्गाले छाएका एकै नासका घर । ल्वाङ गाउँ होमस्टेका रुपमा प्रख्यात छ । तस्बिर : कृष्ण दवाडी/रासस Read more »
नेपाल योगा खेलकुद सङ्घको आयोजनामा सम्पन्न हुने तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिताको बिहीबार उदघाट्न समारोहमा योगा प्रदर्शन गर्दै खेलाडी। तस्बिर : विमलबहादुर बिष्ट /रासस Read more »
बिहीबार काठमाडौँमा आयोजित ‘जलवायु न्यायको लागि मानव साङ्लो’ कार्यक्रममा सहभागीहरु । तस्बिर : विमलबहादुर विष्ट/रासस Read more »
राष्ट्रिय समाचार समिति(रासस)मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक तस्बिर प्रदर्शनीको बुधबार अवलोकन गर्दै ख्वप कलेजमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थी । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »
ललितपुरको गोदावरी नगरपालिका–१३ मा अवस्थित सन्तानेश्वर महादेवको मन्दिर । सतीदेवीको माथिल्लो ओठ पतन भएको यो ठाउँमा दर्शन गरेपछि निसन्तानलाई सन्तान प्रप्त हुने धार्मिक किंवदन्ती छ । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »
म्याग्दीको बेनी नगरपालिका–५ जागने अवस्थित जगन्नाथ मन्दिर । तत्कालीन बाइसे -चौबिसे राज्यको समयमा राजा दिम्ब मल्लले पाँच सय वर्ष पहिला नेपालमै फरक शैलीमा जगन्नाथ मन्दिर निर्माण गर्नुभएको थियो । तस्बिर स्... Read more »
तनहुँमा रहेका कारागार कार्यालयमा कैदीबन्दीले निर्माण गरेको चित्रकला । कारागार भेटघाट कक्षमा भेट्न आउने आफन्तजनका लागि यो चित्रकला निर्माण गरिएको हो । उक्त कारागारमा सोह्र महिलासहित कुल २९१ कैदीबन्दी छन् ।... Read more »
मुस्ताङ -बेनी -जोमसोम-कोरोला सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमानास्थित सडक नजिकै पर्ने गल्छी । सडक नजिकै पर्ने उक्त गल्छी पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकको अवलोकनको रोजाइमा पर्न थालेको छ ।... Read more »
विसं २००४ मा गंगादशहराको दिन स्थापना भएको दाङको सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय स्थापना गरेका सस्थापकहरुको विद्यालय प्राङ्गणमा प्रतिमा बनाएर सम्मान । संस्थापक दामोदर शर्मा घिमिरे, टेकनाथ गौतम,... Read more »
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थल । आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »