विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू स्तुपाको गजुर जीर्णोद्धार

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र स्वयम्भू स्तुपा मन्दिर । करिब तीन महिनाअघि हवाहुरी कारण स्तुपाको गजुर झरेपछि हाल मर्मत हुँदै गरेको छ । यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू घुइँचो... Read more »

फेवातालमा ड्रागन बोट रेस फेस्टिभलका अभ्यास गरिँदै

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा यही असार ८ र ९ गते पोखरामा हुने नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’का लागि बिहीबार बिहान फेवातालमा अभ्यास गरिँदै । दक्षिण... Read more »

सङ्खुवासभाको हेवांखोलामा पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै

सङ्खुवासभाको हेवांखोलामा यही असार २ गते आएको बाढीले साँघु र पुल बगाएपछि खोलाबाटै जोखिम मोलेर पशुलाई सुरक्षित स्थलतर्फ लगिँदै । तस्बिर : सुजन बज्राचार्य/रासस Read more »

जाजरकोटको बारेकोट स्थित सेपुखोला गाउँ

जाजरकोटको बारेकोट–८ स्थित सेपुखोला गाउँ । तस्बिरः हेमन्त केसी/रासस Read more »

पोखरा सभागृहमा नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार

पोखरा सभागृहमा बिहीबार आयोजित पोखरा र चीनको लिन्जी शहरबीचको सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार । तस्बिरः धनबहादुर गुरुङ/रासस Read more »

सत्ताको भ¥याङ बन्दैछ समाजवाद

  मिनराज बडु राजनीतिक समिति सदस्य (नेसपा) भर्खरै सत्ताधारी दल र यो व्यवस्था प्रति नै असंन्तुष्ट राख्ने समुह बिच समाजवादी मोर्चा बनेको छ । यसलाई सकारात्मक कदमको रूपमा लिन सकिन्छ तर नाम... Read more »

तनहुँको गौसंरक्षण केन्द्रमा घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण

  तनहुँको शुक्लागण्डकी नगरपालिका-९ स्थित गौसंरक्षण केन्द्रमा शनिबार आयोजित घॉस रोपणमा सहभागी हुँदै सर्वसाधारण । सुशासन तथा सम्बृद्व शुक्लागण्डकीका लागि युवा अभियानले प्रत्येक शनिबार यहॉ घॉस रोपण तथा सरसफाइ गर्दै आएको छ... Read more »

नारायणगढको नारायणी किनारमा योग अभ्यास कार्यक्रममा सहभागीहरु

  जुन २१ मा पर्ने अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भ पारेर भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा नारायणगढको नारायणी किनारमा आयोजित योग अभ्यास कार्यक्रममा सहभागीहरु । तस्बिर : सनद अधिकारी/रासस Read more »

तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर

  तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युतगृहमा निर्माणकार्य गर्दै मजदुर । तस्बिरः : कृष्ण न्यौपाने/रासस Read more »

झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान

  टोखा नगरपालिका वडा नं १ झोरको मालुङमा रोपाइँ गर्नको लागि खेतमा धानको बीउ काढ्दै स्थानीय किसान । तस्बिर :हरिराम भेटुवाल/रासस Read more »