भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थमन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ । छलफलका क्रममा भारतीय सहायताबाट नेपालमा... Read more »
काठमाडौँ जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल... Read more »
विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व सङ्कलन भएको छ । जिल्लामा पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र परिसरमा पाइने यार्सागुम्बा,... Read more »
पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता सङ्क्रमण बढेको... Read more »
सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी... Read more »
–परिवर्तन भट्टराई (कृति) लामो समयको अन्तरालमा काँडेतार फिल्म हेर्ने अवसर प्राप्त भयो । त्यसका लागि निर्माता नवल खड्कालाई धेरै धन्यवाद । चलचित्र अर्थात् फिल्म काल्पनिक हुन्छन् । विषय पनि काल्पनिक र... Read more »
केशवराज अर्याल समकालिन विश्वमा प्रजातन्त्र, मानअधिकार र नागरिक स्वतन्त्रता निकै बिकाउ मुद्धा भएका छन् । यद्यपी प्रजातन्त्र, मानवअधिकार र नागरिक स्तन्त्रता के लाई मान्ने ? यसको मानक के हो ? भन्ने... Read more »
घोराही–१३ बडहरास्थित स्थानीय ७८ वर्षीय मृतक वृद्धाको सातौँ दिनको पुण्यतिथिमा बिहीबार राति बसालिएको झाक्री । मगर समुदायको मृत्यु संस्कारमा मृतकको सुद्धशान्तिको दिन रातभरि झाक्री बसाल्ने परम्परा छ । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »
संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् । “एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको... Read more »
रुसी सेनाले आफ्नो भूमि नछोडेसम्म मस्कोसँग वार्ता नगर्ने युक्रेनले स्पष्ट गरेको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुखले शुक्रबार रूसी सैनिक युक्रेनबाट बाहिरिएपछि मात्र वार्ताका बारेमा विचार गर्न सकिने बताएका छन् । युक्रेनको... Read more »