एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा डा भुसाल

नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा वेदुराम भुसालले पाउनुभएको छ । नेपाली एकता मञ्चले स्वीजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल आजदेखि... Read more »

पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइबारसम्म १७ पुगेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार उद्धारकर्ताहरूले अहिलेसम्म १७ वटा शव फेला पारेका छन्। साथै उद्धारका... Read more »

मोरक्कोको अजिलालमा आइतबार भएको सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

मोरक्कोको मध्य प्रान्त अजिलालमा आइतबार भएको सडक दुर्घटनामा परी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । डेमनेट शहरको एक साप्ताहिक बजारका लागि यात्रु बोकेको मिनीबस मोडमा पल्टिँदा उनीहरुको मृत्यु भएको स्थानीय... Read more »

इरानी सर्वोच्च अदालतको प्रमुखमा अमेरिका र बेलायतद्वारा प्रतिबन्ध लगाइएका

इरानले अमेरिकी र बेलायती प्रतिबन्धमा रहेका मोहम्मद जाफर मोन्टाजेरीलाई आइतबार इरानको सर्वोच्च अदालतको प्रमुखमा नियुक्त गरेको छ । अदालतका सबै न्यायाधीशको रायलाई ध्यानमा राखेर मोन्टाजेरीलाई सर्वोच्च अदालतको प्रमुख बनाइएको न्यायपालिकाको मिजान अनलाइन... Read more »

भारतले ५०० भन्दा बढी रेलवे स्टेशनहरूको पुनः निर्माण गर्नेः प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गर्नु भएको छ । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले... Read more »

इजरायलसँग ‘सहकार्य’ गरेको भन्दै हमासद्वारा गाजाका सात व्यक्तिलाई मृत्यु

इजरायलसँग ‘सहकार्य’ गरेको भन्दै हमासले गाजाका सात व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको छ । गाजा पट्टीको एक सैन्य अदालतले इजरायलसँग ‘सहकार्य’ गरेको आरोपमा आइतबार सात जनालाई मृत्युदण्डको सजाय सुनाएको गाजाको गृह मन्त्रालयले जनाएको... Read more »

अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार घरको छाना खस्दा तीन जनाको मृत्यु

पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार घरको छाना खस्दा तीन जनाको मृत्यु भएको छ । सो घटनामा अर्का एक जना घाइते भएका छन् । आज बिहान सबेरै अबन्द जिल्लामा भएको घटनामा तीन महिलाको... Read more »

दाङको पाण्डवेश्वर महादेव मन्दिरमा साउनको चौथो सोमबार पूजा गर्दै भक्तजन

दाङको घोराही उपमहानगरपालिका-५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा साउनको चौथो सोमबार पूजा गर्दै भक्तजन । तस्बिर :कुलदीप न्यौपाने/रासस Read more »

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को  संसदीय दलको बैठक सिंहदरबारमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सिंहदरबारमा सोमबार आयोजित संसदीय दलको बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »

काठमाडौँ  बालाजु तारकेश्वर धामको शिव मन्दिरमा भक्तजन

काठमाडौँ महानगरपालिका-१६ बालाजु तारकेश्वर धामको शिव मन्दिरमा साउनको चौथो सोमबार पूजा गर्दै भक्तजन । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »