कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादनअचारसमेत उत्पादन

टीकापुर (कैलाली), ३२ साउन : कैलालीको टीकापुरमा व्यावसायिकरूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल... Read more »

गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका

पोखरा, ३२ साउन : पशुमा महामारीका रुपमा पैmलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार नौ सय ८७ चार गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार चार... Read more »

बागमतीको पानीका कारण उपत्यकामा खानेपानीको अभाव कम

काठमाडौँ, ३१ साउन :काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी पठाउन... Read more »

हिमाली फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको

फुङ्लिङ (ताप्लेजुङ), ३१ साउन : यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा घुमघाम गर्नेलाई मोहित बनाएको... Read more »

जिल्ला हुलाक कार्यालय चितवनले सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको

नारायणगढ (चितवन), ३१ साउन : जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९÷८० मा विभिन्न शीर्षकबाट रु एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ । हुलाक... Read more »

उहाँहरूबीच आज वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको

काठमाडौँ, ३१ साउन ः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । उहाँहरूबीच आज वनस्थलीस्थित रास्वपाको पार्टी कार्यालयमा भेटवार्ता भएको होे ।... Read more »

स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छः मन्त्री शर्मा

तुलसीपुर (दाङ), ३१ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उहाँले स्थानीय सरकारले... Read more »

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, ३१ साउनः राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरुका बीचमा समसामयिक राजनीति र संसद्को गतिरोधबारे छलफल... Read more »

नेपालभारतको सीमासित जोडिएको बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार

महेन्द्रनगर (कञ्चनपुर), ३१ साउन : बयालिस परिवारको बसाइँरहेको कुतियाकवर दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो । पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको... Read more »

यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याइँदै

काठमाडौँ, ३१ साउन ः काठमाडौँ महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने कामले तीव्रता पाएको छ । काठमाडौँ उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस... Read more »