बसको ठक्करबाट घाइते भएको राँगालाई उद्धार गरी उपचारको लागि लैजादै

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गए राति बसको ठक्करबाट घाइते भएको राँगालाई उद्धार गरी उपचारको लागि लैजादै स्थानीयवासी । तस्बिर:भेषराज बस्नेत/ रासस Read more »

नेपाल भ्रमणमा आएका पर्यटकलाई पञ्जे बाजाले स्वागत गर्दै

बङ्गलादेशबाट चार्टड जहाजमा पहिलो पटक ठूलो सङ्ख्यामा नेपाल भ्रमणमा आएका पर्यटकहरुलाई शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चे बाजा सहित स्वागत गरिदै । तस्बिर : विमलबहादुर विष्ट/रासस Read more »

चालु खाता रु ७२ अर्ब घाटामा र शोधनान्तर करिब रु तीन खर्बले बचतमा

काठमाडौँ, १ भदौ : गत आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित... Read more »

विकासमा फड्को मार्दै निकुञ्ज : चोरी सिकारी रोक्न सेनाको गस्ती

जानकी (बाँके), १ भदौ : बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको तीन वर्षपछि सुरक्षा प्रदान गर्ने र वन्यजन्तु चोरी सिकारी रोक्ने उद्देश्यले विसं २०७० देखि नेपाली सेनाको गोरखदल गणले सुरक्षा प्रदान गरेको थियो... Read more »

गत आवमा १५ दशमलव पाँच प्रतिशतले घट्यो व्यापार घाटा

काठमाडौँ, १ भदौ : गथत आर्थिक वर्ष २०७९/८० मा मुलुकको वैदेशिक व्यापार घाटा १५ दशमलव पाँच प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको पछिल्लो विवरणानुसार अघिल्लो आवको तुलनमा गत... Read more »

हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका

मनाङ, १ भदौ : हिमाली जिल्ला मनाङमा किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला,... Read more »

मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या

मुगु, १ भदौ ः मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ । पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाड मापनि देखिन थालेको छ । छायाँनाथ रारा नगरपालिका–१२... Read more »

सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर भ्याट मा सहुलियत दिएको

काठमाडौँ, १ भदौ : सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ । यसअघि वार्षिक रु एक करोडसम्म कारोबारको विवरण मासिकरुपमा बुझाउनु पर्ने गरिएकोमा सरकारले चार महिनाको समय दिएको... Read more »

दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार

तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको उपचार गर्ने गरेको छ । वडाभित्रका ६० बर्ष माथिका जेष्ठ नागरिकलाई प्रत्येक महिना घरमै पुगेर... Read more »

श्रावण शुक्ल पक्षभरका लागि पशुपति क्षेत्रमा विशेष व्यवस्था

काठमाडौँ, १ भदौः पशुपति क्षेत्र विकास कोषले चन्द्रमासअनुसार श्रावण शुक्ल पक्षभर पशुपति क्षेत्रमा सौरमासकै सरहको व्यवस्था गर्ने भएको छ । सौरमासअनुसार साउन महिनामा अधिकमास परेको र चन्द्रमासअनुसारको श्रावण शुक्ल पक्षभर विगत वर्षमा... Read more »