सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति

काठमाडौँ, ३ भदौ : अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र... Read more »

राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गर्नुहुँदै प्रधानमन्त्री

काठमाडौँ, ३ भदौ : सङ्घीय संसद्मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरुको बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज... Read more »

मकवानपुरगढी दरवार घुम्नेकोअन्तरिक पर्यटकको घुइँचो

बागमती, ३ भदौ : वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरवार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन... Read more »

सञ्चारको क्षेत्रमा पछिल्ला दिनहरुमा खासगरी तीन वटा विषयले बारम्बार चर्चा

काठमाडौँ, ३ भदौ : सूचना तथा सञ्चारको क्षेत्रमा पछिल्ला दिनहरुमा खासगरी तीन वटा विषयले बारम्बार चर्चा पाएको अवस्था छ । पहिलो हो, मोबाइल नेटवर्क तथा इन्टरनेट सुविधा देशभित्रको जुनसुकै बस्ती, राजमार्ग तथा... Read more »

बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका

काठमाडौँ, ३ भदौ : नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै... Read more »

सूचना लिने मात्रै होइन दिने संस्कारको विकास गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ, ३ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि सूचना लिने मात्र होइन दिने संस्कारको विकास गर्न आवश्यक भएको बताउनुभएको छ । आज १७औँ राष्ट्रिय सूचना दिवसका आयोजित कार्यक्रममा प्रधानमन्त्री... Read more »

विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग

काठमाडौँ, ३ भदौ : विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याउनुभएको छ । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस... Read more »

उदरेखोलामा कल्भर्ट निर्माणले खल्लागोठवासीलाई सुरक्षा

कञ्चनपुर, ३ भदौ : कृष्णपुर नगरपालिका–२ खल्लागोठ गाउँका बासिन्दालाई वर्षात्का बेला पौडी खेलेर बालबालिकालाई विद्यालय पुर्याउने झन्झट छैन । खोलामा कल्भर्ट निर्माण भएपछि खोला तर्न सहज भएको हो । खोलामा कल्भर्ट नहँुदा... Read more »

भोजपुरको रामप्रसादराई रहेको नागछाँगाको प्रवर्द्धन गर्न मेला लगाइने

भोजपुर, ३ भदौ : भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन... Read more »

कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धार

झापा, ३ भदौ : अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ । तीन वर्षअघि विसं २०७७ भदौ १० गते... Read more »