अन्नपूर्ण (कास्की), ५ भदौ ः बिहे भएको ६ वर्ष नबित्दै पतिले सौता भित्र्यएपछि स्याङ्जा बहाकोटकी हीराकुमारी मल्लको दुःखका दिन सुरु भयो । विसं २०५७ मा विवाह बन्धनमा गाँसिनुभएकी उहाँको एक छोरा र... Read more »
तनहुँको भिमाद नगरपालिका–९ पाथर्दी निवासी श्रीमाया आलेले गर्नुभएको बाख्रा गर्नुभएको बाख्रा । उहाँले बाख्रापालनबाट वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »
मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका– १ गमगढी–नाक्चेलाग्ना चीन जोड्ने सडकको अल्कासाँघु भन्ने स्थानमा गमगाढ खोलामा काठको लाप्का तर्दै स्थानीय बासिन्दा । खालामा पक्की पुल नहुँदा मुगुम कार्मरोङ्ग गाँउपालिका– १६ र छायाँनाथ रारा... Read more »
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाँउपालिका– ६ नाम्सी पुल नजिकै सोमबार साँझ ८ बजे खसेको पहिरो पन्छाइँदै । पहिरो पन्छाउन मङ्गलबार बिहानैदेखि चारवटा डोजर प्रयोग गरिएको छ । तस्बिरः कृष्ण आचार्य/रासस Read more »
घाँसे मैदानमा परिणत भएको कास्कीको पोखरा महानगरपालिका–२९ स्थित लेखनाथ रङ्गशाला । पूर्वाधार अभावमा रङ्गशाला लथालिङ्ग बनेको छ । तस्बिर : रामबहादुर थापा/रासस Read more »
बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि जोखिमपूर्ण तवरले पहिरोमा वारपार गर्दै यात्रु । तस्बिर : कमल खत्री/रासस Read more »
शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु समुदायका व्यक्ति वर्षाबाट जोगिन परम्परागत छतरी ओढ्दै । बाँसका चोयाले बुनेर बनाइएका परम्परागत छतरी हराउँदै जान थालेका छन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस Read more »
कृषि सामग्री कम्पनी दमौलीमार्फत् मल बिक्रीका लागि ढुवानी गरिँदै । कम्पनीले तनहुँ र लमजुङमा मल बिक्री वितरण गर्दै आएको छ । तस्बिर : कृष्ण न्यौपाने/ रासस Read more »
घोराही उपमहानगरपालिका–१८ अम्बापुरस्थित अम्बे सामुदायिक वन क्षेत्रमा मर्निङ वाकमा निस्केका घोराही बजार र आसपासका सर्वसाधारण । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित हटियामा माटाका भाँडाकुँडा खरिदबिक्री बिक्री गरिँदै । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस Read more »