पछिल्लो समय प्रदेश राजधानी भएपछि तीव्र रुपमा भएको बस्ती खेतीयोग्य जमीन मासिँदै

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३ मा गरिएको धानखेती । पछिल्लो समय प्रदेश राजधानी भएपछि तीव्र रुपमा भएको बस्ती विकासले यहाँ खेतीयोग्य जमीन मासिँदै गइरहेको छ । Read more »

बिहीबार बिहान खसेको पहिरोको कारण उक्त खण्ड दुईतर्फी नै अवरुद्ध

तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बिहीबार बिहान खसेको पहिरो । पहिरोका कारण उक्त खण्ड दुईतर्फी नै अवरुद्ध भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रस्थित एक मन्दिरको सरसफाइ गर्दै

विश्व सम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रस्थित एक मन्दिरको सरसफाइ गर्दै विदेशी नागरिक । तस्बिर:चन्द्रकला क्षेत्री/रासस Read more »

हिउँदमा तरकारी बनाएर खान पिँडालुको डाँठलाई चिरेर घाममा सुकाई

दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका स्थानीय घरमा पिँडालुको डाँठ सुकाउँदै । हिउँदमा तरकारी बनाएर खान पिँडालुको डाँठलाई चिरेर घाममा सुकाई राखिन्छ । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »

चितवनको कुयलघारीमा मान्छे बस्न छाडेपछि जीर्ण बनेका

चितवनको इच्छाकामना गाउँपालिका–६ कुयलघारीमा मान्छे बस्न छाडेपछि जीर्ण बनेका घर । भूकम्प प्रभावित यो गाउँका मानिस गाउँ छाडेर भरतपुर, सिमलढाप र गैँडाकोटलगायतका क्षेत्रमा पलायन भएका छन् । तस्बिरः कृष्ण आचार्य/रासस Read more »

घोराही लोटस ट्रेनिङ सेन्टरका विद्यार्थी बिहीबार बिहान घोरदौरा सडकमा

घोराही उपमहानगरपालिका–१५ स्थित द लोटस ट्रेनिङ सेन्टरका विद्यार्थी बिहीबार बिहान घोराही घोरदौरा सडकमा दौड्दै । तस्बिरः कुलदीप न्यौपाने/रासस Read more »

सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत तानमा ढाका कपडा बुन्दै

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ मा रहेको सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत प्रविधिबाट ढाकाको कपडा बुन्दै उद्यमी महिला । तस्बिरः दिलकुमार लिम्बू/सस Read more »

हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध साँझ खुल्यो बिहान अवरुद्ध

मनाङ, ७ भदौ : हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे, मस्र्याङ्दी गाउँपालिका– ४ घोप्टेभिर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध... Read more »

कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास

दाङ, ७ भदौ : कुनै समय यस्तो थियो महिलाको नाममा घर जग्गा वा सम्पत्ति पास हुँदैनथ्यो । महिलाको नाममा सम्पत्ति राखे उनीहरू दोस्रो विवाह गरेर जान सक्छन् र श्रीमान् तथा परिवारका अन्य... Read more »

मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम

महोत्तरी, ७ भदौ : मिथिलामा चन्द्रमासको साउन शुक्लपक्ष प्रारम्भ भएपछि चाडबाड बाक्लिनेक्रम चल्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा प्रचलनमा रहेका मिथिला र विद्यापति पञ्चाङ्गको वर्ष आरम्भ नै चन्द्रमासको साउन प्रारम्भसँगै हुन्छ... Read more »