विविध मोरङको पथरीमा रहेको भूपू सैनिकहरुको समूहले सञ्चालनमा सैनिक अङ्ग्रेजी विद्यालय Pradhanata News — २०८० भदौ ७ गते add comment मोरङको पथरी शनिश्चरे–१ मा रहेको भूपू सैनिकहरुको समूहले सञ्चालनमा ल्याएको श्रीभूपू सैनिक अङ्ग्रेजी विद्यालय (सार्वजनिक शैक्षिक गुठी)। विसं २०५४ मा स्थापना भएको गुठी संस्थामा कक्षा १२ सम्म पढाई हुन थालको छ । तस्बिरः गोपाल काफ्ले/रासस