नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको बाघ

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं ५ गेरुवानीमा दुई जना स्थानीयवासीलाई मारेपछि सल्यानको कालिमाटी गाउँपालिका वडा नं ७ स्थित स्वामीबास वन क्षेत्रबाट विसं २०७९ भदौमा नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको संरक्षणमा राखिएको समस्याग्रस्त... Read more »

महिना दिनको शिशु अपहरण गरेको अभियोगमा पक्राउ

महिना दिनको शिशुलाई अपहरण गरेको अभियोगमा एक दम्पतीलाई पक्राउ गरिएको छ । उत्तरपूर्वी दिल्लीस्थित छट्टा रेल चोकबाट एक महिनाको बच्चालाई आज बिहान चार बजे अपहरण गरेको आरोपमा एक जोडीलाई पक्राउ गरिएको प्रहरीले... Read more »

सुर्खेतबाट दैलेख जाँदै गर्दा गुराँसेमा दुर्घटनामा परेको भे १ च २९२९ नम्बरको बोलेरो जीप

सुर्खेतबाट दैलेख जाँदै गर्दा गुराँसेमा दुर्घटनामा परेको भे १ च २९२९ नम्बरको बोलेरो जीप । तस्बिर :सुरेश आचार्य/रासस Read more »

हिलाम्मे बनेको सडक पैदलयात्रा गरेर पार गर्दै यात्रु

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ खामभित्तामा पहिरो खसेर हिलाम्मे बनेको सडक पैदलयात्रा गरेर पार गर्दै यात्रु । बेनी–जोमसोम सडकको जलथलेदेखि दुवारी खण्डलाई पहिरोले छियाछिया बनाएको छ । तस्बिर :सन्तोष गौतम/रासस Read more »

हेलम्बु–४ ग्याल्थुममा स्नातक तहअन्तर्गत बिएड दोस्रो वर्षको परीक्षा दिन जाँदै परीक्षार्थी

निरन्तर वर्षाका कारण हेलम्बु राजमार्गको मेलम्ची –११, सिमखेतस्थित सडक खोलाले क्षति पु¥याएपछि हिलोको प्रवाह नगरी आज हेलम्बु–४ ग्याल्थुममा स्नातक तहअन्तर्गत बिएड दोस्रो वर्षको परीक्षा दिन जाँदै परीक्षार्थी । Read more »

राजा महेन्द्र विरविक्रम शाहले रारातालको सुन्दरताको वयान शिलापत्र

मुगुको रारा ताल किनारमा ६० वर्ष अघि राजा महेन्द्र विरविक्रम शाहले रारातालको सुन्दरताको वयान गदै कुदेको कविता उल्लेखित शिलापत्र । तस्बिर :नृपेन्द्र बहादुर मल्ल/ रासस Read more »

मेलम्ची–११ कटुञ्जेमा लगातारको वर्षाले पहिरो झरेपछि जोखिममा रहेको घर

मेलम्ची–११ कटुञ्जेमा लगातारको वर्षाले पहिरो झरेपछि जोखिममा रहेको घर । पहिरोको कारण यस भेगको सडक, विद्यालय, विद्युत् लगायतमा क्षति पुगेको छ । तस्बिरः देवराज सुवेदी/रासस Read more »

बाँके र बर्दियाका केही स्थानीय तहमा हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या

नेपालगञ्ज, ८ भदौ : बाँके र बर्दियाका केही स्थानीय तहमा रहेका हाते पम्पबाट आउने खानेपानीमा आर्सेनिकको समस्या देखिएको छ । पानी प्रयोगशाला, नेपालगञ्जले करिब तीन महिनाअघि गरेको खानेपानी परीक्षणमा आर्सेनिकको मात्रा केही... Read more »

पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको

काठमाडौँ, ८ भदौ : श्री पचली भैरवको खड्ग सिद्धि नाचको तयारी सुरु भएको छ । बाह्र वर्षपछि हुन लागेको उक्त नाच आगामी दसैँदेखि एक वर्षसम्म प्रदर्शन गरिने भएको छ । हनुमानढोका दरबार... Read more »

तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै

दमौली (तनहुँ), ८ भदौ :तरकारी खेतीतर्फ कृषकको आकर्षण बढेसँगै तनहुँ तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषकको आकर्षण यसमा बढेको छ । त्यसकारण तनहुँ... Read more »