प्रभातफेरी कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीलगायत सहभागी

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आइतबार भरतपुर महानगरपालिकाको सहकार्य र स्वास्थ्य कार्यालय चितवनको आयोजनामा गरेको प्रभातफेरी कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीलगायत सहभागी । तस्बिरः सनद अधिकारी/रासस Read more »

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा समुदाय प्रहरी साझेदारीद्वारा आयोजित

विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोतीमा समुदाय प्रहरी साझेदारीद्वारा आयोजित सचेतनामूलक कार्यक्रममा सहभागीहरु । तस्बिरः विष्णुप्रसाद गौडल/रासस Read more »

बजेटबाट निर्माण गरिएको सडक पहिरो गएपछि अहिले कामै नलाग्ने भएको

वर्षाका कारण जाजरकोटको नलगाड नगरपालिका–८ साप्नेखेत गम्राख सडक भत्केर झरेको पहिरो । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयको बजेटबाट निर्माण गरिएको सडक पहिरो गएपछि अहिले कामै नलाग्ने भएको छ । तस्बिरः... Read more »

जीवन बचाउने विषयमा व्यवहारिक तालिम प्रदान गर्दै डा लक्ष्मी पन्थी

म्याग्दीका निजामती कर्मचारीलाई आपतकालीन अवस्थामा जीवन बचाउने विषयमा व्यवहारिक तालिम प्रदान गर्दै डा लक्ष्मी पन्थी । तस्बिर : ध्रुवसागर शर्मा/रासस Read more »

कृषकले गरेको केराखेतीमा रोग लागेर सुकेका केराका बोट

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा कृषकले गरेको केराखेतीमा रोग लागेर सुकेका केराका बोट । यहाँका १३ जना कृषकले व्यावसायिक केरा खेती गरेका छन् । तस्बिर :ध्रुवसागर शर्मा/रासस Read more »

दैजी छेला औद्योगिक क्षेत्र : प्रस्ताव भएको २८ वर्षपछि रुखको लगत सङ्कलन

महेन्द्रनगर (कञ्चनपुर) २४ भदौ : कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र प्रस्ताव भएको २८ वर्षपछि रुख कटानका लागि लगत सङ्कलनकार्य सकिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–२ र ३ मा पर्ने सामुदायिक वनमा छेला... Read more »

स्वार्थ समूहको प्रायोजित अभिलाषाप्रति सजग रहनुहोस् : प्रधानसेनापति

काठमाडौँ, २४ भदौ : प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाइ स्थिर माहोललाई खल्बल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्नसक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन... Read more »

सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा‘चार्जिङ स्टेशन’

काठमाडौँ, २४ भदौ : सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्र र कास्कीको पोखरामा सञ्चालित कालिका फ्युल सेन्टरको हाताभित्र निर्माण गरिएको विद्युतीय सवारी साधन चार्जिङ स्टेशन उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक... Read more »

बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर

ढोरपाटन (बागलुङ), २४ भदौ : बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र वडा नं ४ को लाम्मेला क्षेत्रमा बर्सेनि लाखौँको आलु उत्पादन... Read more »

निकुञ्ज क्षेत्रमा तीव्र गतिका कारण हुने सवारी दुर्घटनाले मानवीय क्षति बढ्दै

राँझा (बाँके), २४ भदौ : बाँके निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा तीव्र गतिका कारण हुने सवारी दुर्घटनाले मानवीय क्षति बढ्दै गएको छ । पूर्वपश्चिम राजमार्गको बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा तीव्र गतिका... Read more »