लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ

काठमाडौँ, २५ पुस : लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा... Read more »

एक्काइसौँ शताब्दीको जनवाद नयाँ ढङ्गले लागू गर्दैछु : अध्यक्ष दाहाल

काठमाडौँ, २४ पुस : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेको बताउनुभएको छ । जनतासँग माओवादी विशेष रूपान्तरण... Read more »

गाजामा पत्रकार माथिको आक्रमणले संयुक्त राष्ट्रसंघ चिन्तित

संयुक्त राष्ट्रसंघले सोमबार गाजामा जारी युद्धमा मारिएका पत्रकारहरूको बारेमा चिन्ता व्यक्त गरेको छ । हालै अल जजीराका दुई पत्रकारहरू इजरायली हमलामा मारिएका थिए। गाजामा मिडियाकर्मीहरूको बढ्दो आक्रमण र मृत्युबाट अत्यन्त चिन्तित रहेको... Read more »

गोही छाडेदेखि माछा मार्न जान डराउँछन् बाँके बैरियाकाका खुना जाति

जानकी (बाँके), २४ पुस : बाँकेको राप्तिसोनारी–१ बैरियाका खुना जातिका व्यक्ति गत वर्षदेखि नदीमा गोही छाडेदेखि माछा मार्न जान डराउँछन् । हिजोआज नदीमा गोही देखिन थालेपछि उहाँहरुको नदीमा माछा मार्न जानेक्रम घटेको... Read more »

पासाङल्हामु राजमार्ग स्तरोन्नति चाँडै सुरु हुन्छ : अर्थमन्त्री महत

त्रिशूली (नवाकोट), २४ पुसः अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटलाई काठमाडौँसँग जोड्ने पासाङल्हामु राजमार्गको स्तरोन्नति प्रक्रिया चाँडै अघि बढ्ने बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै... Read more »

सरकारी विद्यालयमा छोराछोरी पढाउनेको स्वास्थ्य बीमा निःशुल्क

दमौली (तनहुँ), २४ पुस : आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न... Read more »

कोभिडको सब–भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, २४ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको नयाँ सब–भेरियन्ट जेएन वान नेपालमा पहिलोपटक फेला परेको पुष्टि गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नयाँ... Read more »

गणतन्त्र सीमान्तकृत समुदायको सम्मान हुने व्यवस्था : मुख्यमन्त्री जमकट्टेल

मनहरी (मकवानपुर), २४ पुस : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताउनुभएको छ । राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले... Read more »

वैदेशिक रोजगार अभिशाप नै हो त ?

  थालनी नेपाली अर्थतन्त्रमा महत्वपूर्ण मेरुदण्डको रुपमा काम गरेको वैदेशिक रोजगारीलाई नेपाली राजनीतिक बजारमा अभिशापको रुपमा ब्यक्त गर्ने परम्परा बस्न थालेको छ । ‘वैदेशिक रोजगारी’ नेपालमा मात्र नभई संसारभरीकै अर्थ व्यवस्थाको अभिन्न... Read more »

गाजाबासीलाई बसाइँ सर्न इजराइलको आह्वानबाट राष्ट्रसङ्घ चिन्तित

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले प्यालेस्टिनीहरूलाई गाजा छाड्न वरिष्ठ इजराइली अधिकारीहरूले गरेको मागसम्बन्धी टिप्पणीबाट आफू ‘अत्यन्त चिन्तित’ भएको बिहीबार बताउनुभएको छ । इजराइलका राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिरले सोमबार ‘गाजाबासीहरूको निर्वासनलाई प्रोत्साहन... Read more »