भादगाउँ (भक्तपुर), १३ भदौ : श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज नेवार समुदायले गुन्हुँपुन्ही पर्व मनाउँदैछन् । पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन भदौ १४ गते परेकाले अन्योल उत्पन्न... Read more »
वालिङ (स्याङ्जा), १२ भदौ : स्याङ्जाको चापाकोट नगरपालिका–९ बैङ्डीका दुई दाजुभाइले भैँसीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । रोजगारीको सिलसिलामा कोरियामा १० वर्ष बिताएका दाजुभाइले विदेशमा सिकेको सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग... Read more »
भरतपुर महानगरपालिका–२९ चौकीडाँडामा रहेको श्री राष्ट्रिय माध्यामिक विद्यालयमा दिवा खाजा लिन लामबद्ध विद्यार्थी । विद्यालयमा कक्षा पाँचसम्मका विद्यार्थीलाई नियमित रुपमा दिवा खाजा दिने गरिएको छ । तस्बिर स् कृष्ण आचार्यररासस Read more »
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बसपार्कमा उपमहानगरपालिकाले गत वर्ष निर्माण गरेको मकवानपुर चिनाउने ठेकी । मकवानपुर दारको ठेकीबाट प्रख्यात छ । तस्बिरः मणिराज गौतम/रासस Read more »
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा सञ्चालनमा रहेको मौलाकाली केवलकार । केवलकार सञ्चालनमा आएसँगै मौलाकाली मन्दिर पुग्न भक्तजनलाई सहज भएको छ । तस्बिर :दयाराम आचार्य/रासस Read more »
बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ चिसापानीस्थित स्थानीय होम थापाले रु डेढ करोड लगानीमा सञ्चालनमा ल्याएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्ट । Read more »
शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान घाँस बोक्न प्रयोग हुने बाँसको डालो बुन्दै । परम्परागत सीपको प्रयोग गरी किसानले घरायसी रुपमा प्रयोग हुने बाँसका सामान बुन्ने गर्दछन् । Read more »
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका अर्जुनवाण गणका नेपाली सेना मुगुवा खोला आसपासको क्षेत्रमा पैदलगस्ती गर्दै । Read more »
रेड पाण्डाको संरक्षणको लागि टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा सामुदायमा आधारित रेड पाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिँदै । डिभिजन वन कार्यालय भोजपुरसँगको समन्वयमा सामूहिक अभियान भोजपुरले रेड पाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । Read more »
सुर्खेतको वीरेन्द्रनगर–३ उत्तरगङ्गाबाट देखिएको सूर्योदय । तस्बिरः सुरेश आचार्य÷रासस Read more »