पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बसपार्कमा उपमहानगरपालिकाले गत वर्ष निर्माण गरेको मकवानपुर चिनाउने ठेकी । मकवानपुर दारको ठेकीबाट प्रख्यात छ । तस्बिरः मणिराज गौतम/रासस Read more »
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा सञ्चालनमा रहेको मौलाकाली केवलकार । केवलकार सञ्चालनमा आएसँगै मौलाकाली मन्दिर पुग्न भक्तजनलाई सहज भएको छ । तस्बिर :दयाराम आचार्य/रासस Read more »
बागलुङ जिल्लाको गलकोट नगरपालिका–३ चिसापानीस्थित स्थानीय होम थापाले रु डेढ करोड लगानीमा सञ्चालनमा ल्याएको दरमखोला रेम्बो ट्राउट एग्रो रिसोर्ट । Read more »
शुक्लाफाँटा नगरपालिकाको जोनापुरका किसान घाँस बोक्न प्रयोग हुने बाँसको डालो बुन्दै । परम्परागत सीपको प्रयोग गरी किसानले घरायसी रुपमा प्रयोग हुने बाँसका सामान बुन्ने गर्दछन् । Read more »
बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका अर्जुनवाण गणका नेपाली सेना मुगुवा खोला आसपासको क्षेत्रमा पैदलगस्ती गर्दै । Read more »
रेड पाण्डाको संरक्षणको लागि टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा सामुदायमा आधारित रेड पाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिँदै । डिभिजन वन कार्यालय भोजपुरसँगको समन्वयमा सामूहिक अभियान भोजपुरले रेड पाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । Read more »
सुर्खेतको वीरेन्द्रनगर–३ उत्तरगङ्गाबाट देखिएको सूर्योदय । तस्बिरः सुरेश आचार्य÷रासस Read more »
नवलपुर, १२ भदौः विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ । यसखण्डको सडकमा बनेका ठूला–ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा यात्रा निकै नै... Read more »
बैतडी, १२ भदौः बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् । प्रत्येक... Read more »
महेन्द्रनगर, १२ भदौ : हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहोल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ । गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र... Read more »