बेनी (म्याग्दी), १४ भदौ : जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । जनैपूर्णिमा... Read more »
काठमाडौँ, १४ भदौ : मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते... Read more »
काठमाडौँ, १४ भदौ : नेपालको पर्वतीय पर्यटनको विकास, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको नेपाल पर्वरोहण सङ्घ (एनएमए) ५० वर्ष पुग्दैछ । विसं २०३० कार्तिक १६ गते तद्नुसार ०१ नोभेम्बर, १९७३... Read more »
काठमाडौँ, १४ भदौ : कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय... Read more »
काठमाडौँ, १४ भदौ : आइसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियासामु जितका लागि ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर... Read more »
गुँपुन्हि पर्व अवसरमा भ्यागुतालाई पूजा गर्नुअघि भक्तपुरको निकोसेरास्थित पूजा गणेश मन्दिरमा पूजाआजा गर्दै स्थानीय । यस पर्वमा भातसहितका परिकार खुवाएर मूलाको चानाको ऐना बनाएर भ्यागुतोलाई देखाउने गरिन्छ । तस्बिर :नारायण न्यौपाने/रासस Read more »
कैलालीको टीकापुर नगरपालिका– ५ स्थित निर्माण सम्पन्न भएको बायो ग्यास प्लान्ट निर्माण कम्पनी नगरपालिकाका नगर प्रमुख रामलाल डंगौरा थारुलाई हस्तान्तरण गर्दै । अहिले ५५ घरधुरीमा आंशिक रुपमा ग्यास पाइप लाइनबाट वितरण सुरु... Read more »
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लेतेमा कालोपत्रे गरेपछि चिटिक्क देखिएको सडक मोटरेबल पुल र लेते गाउँ आसपासको दृष्य । यस आयोजनाले घाँसादेखि कोवाङसम्मको सडक कालोपत्रे गर्ने काम सकिएको छ । तस्बिर :... Read more »
डिभिजन वन कार्यालय भोजपुरको षडानन्द नगरपालिका–१३ भिरथाप्लो रहेको विभिन्न प्रकारका जडीबुटी नर्सरी । यो नर्सरी दुई हजार ४५० मिटर उचाईमा करिब दुई रोपनी क्षेत्रफलमा रहेको छ । तस्बिर : युवराज विष्ट/रासस Read more »
चितवनको भरतपुर महानगरपालिका–२९ भोर्लेबाट देखिएको त्रिशुली र सेती नदीको सङ्गमस्थल गाइघाट । तस्बिर :कृष्ण आचार्य/रासस Read more »