चितवनको सौराहामा जारी १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार हात्तीलाई वनभोज खुवाइँदै । यहाँका सरकारी र नीजि ६५ वटा हात्तीलाई एकैठाउँमा राखेर मन पर्ने खानेकुरा खुवाइएको हो । Read more »
श्रीलङ्कामा डेङ्गुका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेङ्गु नियन्त्रण एकाइ (एनडीसीयू) ले शुक्रबार जानकारी गराएको छ । एकाईका अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा... Read more »
जाजरकोट, ९ पुस : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विकास साझेदार निकायसँग मिलेर भूकम्पपीडितलाई थप सहयोग गर्न सरकारले पहल गरिरहेको बताउनुभएको छ । भूकम्पपीडितको अवस्था बुझ्न आज भेरी नगरपालिका–१ रावतगाउँ... Read more »
माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु प्याकिङ गर्दै महिला । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । प्रधानता मिडियाले आगामी माघ २७ गते समृद्धिको सामाजिक... Read more »
सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ ओक्तेनमा धान र पराल छुट्याउन गोरु घुमाएर परम्परागत दाइँ गर्दै किसान । गोरु घुमाएर गरिने दाइँ संस्कृति लोप हुन थालेको छ । प्रधानता मिडियाले आगामी माघ २० गते समृद्धिको... Read more »
काठमाडौँ, ५ पुस : काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने... Read more »
काठमाडौं । सूर्यविनायक नगरपालिका वडा नं. ५ को वडा कार्यालयका लागि सुविधासम्पन्न पक्की भवन निर्माण हुने भएको छ । एक कार्यक्रम गरि निर्माणाधीन भवनको शिलान्यास गरिएको छ । सूर्यविनायक नगरकालिकाका प्रमुख... Read more »
तनहुँ, ३ पुस : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब... Read more »
काठमाडौँ, २ पुसः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ । ‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौँ... Read more »
नेपाल हस्तकला महासङ्घले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित पाँचदिने हस्ताकला व्यापार प्रदर्शनीमा बिक्रीका लागि राखिएका सामग्री । प्रदर्शनी भोलि सोमबारसम्म चल्नेछ । Read more »