मलेखु (धादिङ), २२ भदौ : गलामा रुद्राक्षको माला, त्यसैमाथि घण्टी । छालाले मोहोरिएको एकपाखे ढ्याङ्ग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ । गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए... Read more »
कास्की, २२ भदौ : पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व... Read more »
किमाथाङ्का (सङ्खुवासभा) २२ भदौ : मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग... Read more »
काठमाडौँ, २१ भदौ :मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय विवाह गर्न पाउने अधिकारबाट वञ्चित भएको बताउनुभएको छ । उक्त संस्थाद्वारा आज यहाँ आयोजित वैवाहिक समानतामा सञ्चारकर्मीसँगको अन्तरक्रियामा... Read more »
म्यादीको रघुगंगा गाउँपालिका-८ खरिवोटमा तरकारीका लागि टुसा तयार गर्दै स्थानीय । जङ्गलमा पाइने निगालोको टुसाको तरकारी स्वादिलो र पोषिलो मानिन्छ । तस्बिर : कमल खत्री/रासस Read more »
मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित चार हजार ९१९ मिटर उचाईमा अवस्थित तिलिचो ताल जाने पहिरो जोखिमयुक्त बाटो र हिउँले काटिएका पहरा । तिलिचो बेसक्याम पार गर्दै दैनिक ५०÷६० जना आन्तरिक तथा बाह्य पर्यटक... Read more »
तनहुँको व्यास नगरपालिका–६ र ७ स्थित मादी नदीबाट चराउनका लागि चरन क्षेत्रततर्फ लगिँदै भैँसी । यहाँका किसानले दैनिक मादी नदी पार गराई भैँसीलाई चराउन लैजाने गर्छन् । तस्बिर : मिला दरै/रासस Read more »
घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु समुदायका महिला अष्टिम्की पूजा गरेको फूल सेलाउन बिहीबार सेवार खोलामा जाँदै । तस्बिर :कुलदीप न्यौपाने/रासस Read more »
उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ । यहाँको मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो । प्रत्येक घरमा १०० भन्दाबढी भेंडा, बाख्रा पालन गरिन्छ भने खेतीको रुपमा वर्षमा एक बाली उवा... Read more »
चितवनको भरतपुर महानगरपालिका–२ तीनखोलेस्थित महाबौद्ध गुम्बा । यो गुम्बा भरतपुरको धार्मिक पर्यटीय क्षेत्रको रुपमा विकास भइरहेको छ । तस्बिरः कृष्ण आचार्य/रासस Read more »