थारु समुदायका महिला अष्टिम्की पूजा गरेको फूल सेलाउन बिहीबार सेवार खोलामा

घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारु समुदायका महिला अष्टिम्की पूजा गरेको फूल सेलाउन बिहीबार सेवार खोलामा जाँदै । तस्बिर :कुलदीप न्यौपाने/रासस Read more »

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ

उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ स्थित कोमाङ गाउँ । यहाँको मुख्य पेसा भनेको भेंडा, बाख्रा पालन हो । प्रत्येक घरमा १०० भन्दाबढी भेंडा, बाख्रा पालन गरिन्छ भने खेतीको रुपमा वर्षमा एक बाली उवा... Read more »

यो गुम्बा भरतपुरको धार्मिक पर्यटीय क्षेत्रको रुपमा विकास

चितवनको भरतपुर महानगरपालिका–२ तीनखोलेस्थित महाबौद्ध गुम्बा । यो गुम्बा भरतपुरको धार्मिक पर्यटीय क्षेत्रको रुपमा विकास भइरहेको छ । तस्बिरः कृष्ण आचार्य/रासस   Read more »

पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन्

पोखरा महानगरपालिका—२२ अनदुडाँडामा जापानी शैलीमा निर्मित विश्व शान्ति स्तूप । धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्तूप घुम्नका लागि पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन् । तस्बिर :कृष्ण दवाडी/रासस Read more »

थारु समुदायका महिला बिहीबार बिहान अष्टिम्की चित्रमा पूजा आराधना गर्दै

घोराही उपमहानगरपालिका –१४ स्थित झिङौरा गाउँका स्थानीय थारु समुदायका महिला बिहीबार बिहान अष्टिम्की चित्रमा पूजा आराधना गर्दै । कृष्ण जन्माष्टमीका दिन बेलुका र अर्कोदिन बिहान पुनः अष्टिम्की चित्रमा पूजा गरेर डङौरा थारु... Read more »

सदरमुकामको रुपमा रहेको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय

गलकोट, २१ भदौ (रासस) : बागलुङ जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय राख्नका लागि पुनः पहल सुरु भएको छ । यसका लागि सर्व दलीयसहमति सहित जिल्ला... Read more »

सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री साङ्घातिक आक्रमणको छानविन गर्न माग

काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गर्नुभएको छ । यादवमाथि बुधबार काठमाडौँमा आक्रमण हुँदा उहाँ घाइते हुनुभएको... Read more »

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने

नवलपुर (नवलपरासी पूर्व), २१ भदौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी... Read more »

जिल्लाको करिब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा

रौतहट, २१ भदौ : जिल्लाको करिब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ । चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन गर्ने काम... Read more »

यसवर्ष चेपाङ समुदायले सामूहिक रुपमा छोनाम (न्वाँगी) पर्व मनाउने

भरतपुर, २१ भदौ : यसवर्ष चेपाङ समुदायले सामूहिक रुपमा छोनाम (न्वाँगी) पर्व मनाउने भएका छन् । शुक्रबार सामूहिक रुपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा ईच्छाकामना गाउँपालिका–६... Read more »