काठमाडौँ, २५ भदौ : नेपाल प्रहरी र काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा सञ्चालित नौ वटा विद्यालयको शैक्षिक गुणस्तर तथा शिक्षकको क्षमता अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ... Read more »
काठमाडौँ, २५ भदौ :कर्णाली प्रदेशको मुगु जिल्ला विद्युत्को राष्ट्रिय प्रणालीमा (ग्रिड) जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने स्थानमा ‘ट्यापिङ’ गरी करिब ८५ किलोमिटर... Read more »
भरतपुर(चितवन), २५ भदौ : भरतपुर महानगरपालिकाले मस्तिष्कघात भएर हिँडडुल गर्न र बोल्न नसक्ने बालबालिकाका लागि स्रोत कक्षाको सुरुवात गरेको छ । भरतपुर–२६ दिव्यनगरमा रहेको आदर्श माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा उक्त स्रोत... Read more »
कर्णाली, २५ भदौ : एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ महिना कालापहाडमा जान्थे । विशेष परिस्थितिमा बाहेक छ महिनापछि उनीहरु घरमै... Read more »
कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीस्थित दोदा नदी किनारमा रहेको करिब ३०० विगाह खेतमा रोग लागेर फस्टाउन नसकेको धानबाली । धानको बोट सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तस्बिरः गोकुल जोशी/रासस Read more »
घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित अटोभिलेज नजिक रोल्पा जोड्ने वैकल्पिक सडकमा परेको खाल्टाखुल्टीमा जमेको पानी । सडकमा खाल्टाखुल्टी हुँदा सवारीसाधन सञ्चालनमा समस्या र पैदल यात्रीलाई सास्ती खेप्नु परेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–७ मा रहेको नवजागरण नमूना माविका विद्यार्थी विद्यालयमा रहेको करेसाबारीमा काम गर्दै । यस विद्यालका विद्यार्थीलाई अध्ययनसँगसँगै प्रयोगात्मक कक्षामा समेत संलग्न गराउने गरिएको छ । तस्बिरः विष्णुप्रसाद गौडेल/रासस Read more »
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—४ भिन्तुना डाँडामा राखिएको सिरिजंगाको प्रतिमा । सिरिजंगा किराँत लिम्बू साहित्यका एक साहित्यकार हुन् । उहाँको जन्म सन् १७०४ को डिसेम्बरमा ताप्लेजुङमा भएको हो। सिरिजंगाले चलाएको लिपिलाई नै सिरिजङ्गा... Read more »
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५ मा रहेको गुन्सा गाउँ । तस्बिर :देवराज सुवेदी/रासस Read more »
म्याग्दीका बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४ सिंगा तातोपानीको फापरखेतमा सडक माथिबाट खसेको सुख्खा पहिरो । पहिरोको कारण शनिबार दिउँसोदेखि सडक अवरुद्ध छ । तस्बिर :ध्रुवसागर शर्मा/रासस Read more »