काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल... Read more »
काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले... Read more »
काठमाडौं, २८ भदौ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । मंगलबार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै प्रचण्डले... Read more »
बुटवल, २८ भदौ सडक विस्तारको काम पुरा नहुँदै बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाको कार्यालय खारेज भएको छ । बुटवलदेखि बेलहियासम्म ६ लेन सडक बिस्तार गर्नेगरी १० वर्षअघि आयोजनाको कार्यालय स्थापना भएको... Read more »
काठमाडौं, २७ भदौ नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालको ताराअंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक’मा फहराइएको छ । दोलखा जिरीका आरोही लालबहादुर जिरेलले युवा संघको ताराअंकित झण्डा लेनिल पिकमा फहराएका हुन् । एक महिनाअघि... Read more »
काठमाडौं, भदौ २६ गते । क्रिकेट कप्तान सन्दीप लामिछानेलाई अध्यागमनले कालो सूचीमा राखेको छ । बलात्कार आरोपमा जाहेरी परेसँगै राष्ट्रिय क्रिकेट टिमबाट उनी निलम्बित भएका छन् । हाल विदेशमा रहेका सन्दीपलाई... Read more »
खोटाङ, २६ भदौ खोटाङको दिक्तेलमा सुरु भएको समता फुटबल प्रतियोगितामा नमस्ते सुपर खोटाङ यातायात प्रालिले विजयी सुरुवात गरेको छ । समता फुटबल क्लवको आयोजनामा शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सुरु गरिएको उद्घाटन खेलमा दिक्तेल... Read more »
चितवन, २६ भदौ भैंसी चराउन गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामूदायिक वन अमलियामा भैंसी चराउन गई घर फर्किएका अधिकारीलाई... Read more »
काठमाडौं, २६ भदौ सोह्र श्राद्ध अर्थात् पितृ पक्षको पहिलो दिन आइतबार पवित्र पशुपति क्षेत्रमा आफ्ना दिवंगत पितृलाई सम्मानका साथ तर्पण, पिण्डदान र सिदादान गरिँदै । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु... Read more »
काठमाडौं, २६ भदौ गायक शाहिलराज पाण्डेको नयाँ गीत ऋतुहरूमाको म्यूजिक भिडियो रिलिज गरिएको छ । मोडलसमेत रहेका गायक शाहिलकै शब्द सृजनामा तयार भएको गीतमा संगीत श्याम बाग्दासको रहेको छ । पेसाले... Read more »