सन्दीप लामिछानेलाई अध्यागमनले कालो सूचीमा राख्यो

 

काठमाडौं, भदौ २६ गते ।

क्रिकेट कप्तान सन्दीप लामिछानेलाई अध्यागमनले कालो सूचीमा राखेको छ । बलात्कार आरोपमा जाहेरी परेसँगै राष्ट्रिय क्रिकेट टिमबाट

उनी निलम्बित भएका छन् । हाल विदेशमा रहेका सन्दीपलाई विमानस्थलबाट पक्राउ गर्न कालो सूचीमा राखिएको बताइएको छ । काठमाडौं

अदालतले सन्दीपलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *