
मुस्ताङ, ३० भदौ अविरल वर्षासँगै खसेको पहिरोका कारण आज बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । मुस्ताङको थसाङ गाँउपालिका–४ घोप्टेभिर र थाप्लाङमा आज विहान पहिरो खसेको थियो । पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा आवागमन अवरुद्ध भएको... Read more »

काठमाडौं, ३० भदौ नेपालमा पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन हजार ९० वटा नमुना परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको... Read more »

काठमाडौं, ३० भदौ मोरङमा सामूहिक बलात्कारका फरार अभियुक्तलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । मोरङ याङ्शीलाकी एक युवतीलाई सामूहिक बलात्कार आरोपपछि फरार रहेका केराबारी-८ का अशोक कुमार बस्नेत भनिने गिरिजाप्रसाद बस्नेतलाई... Read more »

काठमाडौं, ३० भदाै । ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षारोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेकाे छ । संघले बागमति सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो... Read more »

काठमाडौं, ३० भदौ । विभिन्न कारणले स्थलमार्ग अवरोध हुँदा बिरामीले उपचार नपाएर ज्यान गुमाइरहेका बेला ‘हेलिकप्टर एम्बुलेन्स सेवा’ सुरु गर्ने तयारी गरिएको छ । पहुँचवाला र पैसा भएकाहरुले हेलिकप्टरको प्रयोग गरेर... Read more »

काठमाडौं, ३० भदौ चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउन... Read more »

आजको पात्रो: ३० भदौं, २०७९, विहीबार । तद्नुसार १५ सेप्टेम्बर २०२२ । आश्विन कृष्णपक्ष पञ्चमी, आज षष्ठी श्राद्ध हो । तैतिल करण, भरणी नक्षत्र, ब्याघात योग, चन्द्रमा मेष राशिमा रहेको छ ।... Read more »

भैरहवा, ३० भदौ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा छाडा चौपायाको व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको छ । छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको... Read more »

सुर्खेत ३० भदौ दैलेखको ठाटीकाँध गाउँपालिकामा माद्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा ठाटीकाँध गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सम्पन्न भएको... Read more »

भैरहवा, २९ भदौ भैरहवाका पत्रकार मोहम्मद हबिब विन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । मधेसी पत्रकार समाज जिल्ला शाखा रुपन्देहीद्वारा स्थापना गरिएको पुरस्कार पहिलो पटक स्मृति दिवसकै दिन पारेर भैरहवामा... Read more »