काठमाडौं, ६ असोज । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्रका अनधिकृत संरचना भत्काएको छ । बिहीबार महानगरले वीर अस्पताल अगाडि बनाइएका अनधिकृत संरचना डोजर लगाएर भत्काएको हो । संरचना भत्काउने विषयमा महानगरले... Read more »
काठमाडौं, ६ असोज गृह सचिव विनोद प्रकाश सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा गृह सचिवले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र... Read more »
काठमाडौं, ६ असोज आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई... Read more »
काठमाडौं, ६ असोज आजको पात्रो : ६ असोज २०७९, बिहीबार तद्नुसार सेप्टेम्बर महिनाको २२ तारिक २०२२ । आश्विनकृष्णपक्ष द्धादशी तिथि, कौलव करण, अश्लेषा नक्षत्र, शिव योग, चन्द्रमा कर्कट राशिमा रहेको छ ।... Read more »
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ । बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो । संसदका... Read more »
काठमाडौं,५ असोज काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटने प्रमाण झिकाउन आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण... Read more »
लमजुङ, ५ असोज वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिएका छन् । योसँगै जिल्लामा जम्मा एक लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ६८ हजार २८८... Read more »
भैरहवा, ५ असाेज । भैरहवास्थित काशी नोबल एकेडेमीका विद्यार्थीले सिद्धार्थनगरभरीमा सबै भन्दा राम्राे नतिजा ल्याइ प्रथम भएका छन् । हालै सार्वजनिक कक्षा १२ को नतिजामा यस विद्यालका विद्यार्थीले सबैभन्दा बढी जिपिए ल्याएकाे एकेडेमीकाे दाबी छ... Read more »
काठमाडौं, ५ असोज संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा निकालेको स्वागत र्याली ।... Read more »
बारा, ५ असोज ‘अविरल मायाको कोसेली’ विवादमा तानिएको छ । द भ्वाइसबाट चर्चामा आएका गायक सिडी विजय अधिकारी र लिरिसिस्ट तथा प्रोड्युसर पुनम मोथे यतिखेर भर्चुवल वारमा छन् । चार महिना... Read more »