राष्ट्रपतिको कदमको युवा संघद्वारा स्वागत 

काठमाडौं, ५ असोज

संसदबाट दोस्रो पटक पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपति समक्ष पठाएको नागरिकता विधेयक फिर्ता गरेकोमा प्रतिपक्ष दल नेकपा

एमालेको भातृ संगठन युवा संघ नेपालले काठमाडौंको बानेश्वरमा निकालेको स्वागत र्‍याली । संघले राष्ट्रपतिको कदमलाई ऐतिहासिक

कदमको संज्ञा दिएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *