जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो छ: मन्त्री चौधरी

  दोलखा, ९ असोज सहरी विकास मन्त्री मेटमणि चौधरीले अहिले देशमा जनताको विकासको चाहनालाई सम्बोधन गर्न सक्ने नेताको खाँचो रहेको बताएका छन् । थामी समाज दोलखाको छैटौँ वार्षिक अधिवेशनको उद्घाटन गर्दै मन्त्री... Read more »

जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट 

  बैतडी, ९ असोज । बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ । बिहीबार पाटन नगरपालिका–५का जिप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको... Read more »

जुम्लामा चाडपर्वलक्षित बजार अनुगमन  

  जुम्ला, ९ असोज नेपालीको महान चाड बडादसैँ नजकिँदै गर्दा जुम्ला बजारमा अनुगमन सुरु भएको  छ । दसैँ–तिहारमा हुन सक्ने कृत्रिम अभाव, म्याद गुज्रेका अखाद्य वस्तु र अस्वाभाविक मूल्यवृद्धिलाई नियन्त्रण गर्न संयुक्त बजार अनुगमन... Read more »

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

  काठमाडौं, ९ असोज बिहान मुलुकका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिमका थोरै स्थानमा... Read more »

म्यादी प्रहरीमा लमजुङका १ हजार ७ सय ८६ जनाको निवेदन

  लमजुङ, ९  असोज लमजुङमा करिव २ हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि खटाइने म्यादी प्रहरी पदमा जिल्लाका १ हजार ७... Read more »

त्रियुगा नगरपालिकाको दुई  सयभन्दा बढी करारका कर्मचारीलाई दैनिक ज्यालादारीमा काम लगाउने

  उदयपुर, ८ असोज दशैंको मुखमा त्रियुगा नगरपालिकाले लामो समयदेखि करारमा कार्यरत कर्मचारीलाई दैनिक ज्यालादारी बनाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले करारका कर्मचारीलाई दैनिक ज्यालादारी (डोर हाजिरमा काम लगाउने) बनाउने... Read more »

पशुपति माविका नाै विद्यार्थीलाई पञ्चकन्या समूहकाे छात्रवृत्ति

  भैरहवा, ८ असाेज । पञ्चकन्या समूहले प्रेमहादुर श्रेष्ठ छात्रवृत्ति १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयका नाै जना विद्यार्थीलाई प्रदान गरिएको छ । समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको हौसला... Read more »

एमालेको अर्थराजनीतिको ‘आरम्भ’ सार्वजनिक 

नेकपा एमाले केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटन अर्थ राजनीतिको आरम्भ सार्वजनिक भएको छ । शनिवार आयाेजित एक कार्यक्रमा उक्त बुलेटिको सार्वजनिकीकरण नेकपा एमालेका नेता शंकर पोखरेलले गरेका हुन् । तस्बिर : न्युज कारखाना Read more »

बिनाको पहिलो साहित्यिक कृति ‘जीवनका अनुभूतिहरू’ 

  काठमाडौं, ८ असोज ३२ वर्ष कृषि विकास बैंकमा सेवा गरेकी बिना पोखरेलद्वारा लिखित पहिलो कृति ‘जीवनका अनुभूतिहरू’ को दोस्रो संस्करण लोकार्पण भएको छ । शुक्रबार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा आयोजित एक... Read more »

३२ जना विद्यार्थी आश्रित शन्ति बाैद्ध गुम्बा छात्रावासले पायाे नयाँ भवन

  रुपन्देहीको भैरहवा शन्तिनगरस्थित शान्ति बौद्ध गुम्बाको छात्राबास भवन उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाण । ३५ जना विद्यार्थीले लामाको पढाई गरिरहेका गुम्बामा अध्ययनमा समस्या भएपछि प्रदेश सरकार, सिद्धार्थनगर नगरपालिकाको सहयोग र स्थानीय दाताहरुको... Read more »