३२ जना विद्यार्थी आश्रित शन्ति बाैद्ध गुम्बा छात्रावासले पायाे नयाँ भवन

 

रुपन्देहीको भैरहवा शन्तिनगरस्थित शान्ति बौद्ध गुम्बाको छात्राबास भवन उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाण । ३५ जना विद्यार्थीले लामाको पढाई गरिरहेका गुम्बामा अध्ययनमा समस्या भएपछि प्रदेश सरकार, सिद्धार्थनगर नगरपालिकाको सहयोग र स्थानीय दाताहरुको सहयोगमा भवन बनेको हो ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *