बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

  बुटवल, २० असोज महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) लाई छुटाउन सत्तापक्षका नेताहरुको चर्को दवाव सुरु भएको पाइएको छ ।... Read more »

लमजुङका आमाहरु अक्षर चिन्दै, अब कसैको सहारा लिनु पर्दैैन

    लमजुङ २० असोज बेशीसहर- ३ की दमन्ती बराल आजभोली गित गुनगुनाउनुका साथै लेख्ने गर्छिन् । क सम्म पनी नचिनेकी बरालले बेशीसहरमा रहेको लक्ष्मीानारायण सामुदायिक शिकाई केन्द्रले संचालन गरेको प्रौढ शिक्षामा... Read more »

बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन्

  धनगढी, २० असोज कैलालीमा बिहीबार देखि भारी बर्षा सुरु भएको छ । बिहीबार दिउँसो देखि भइरहेको बर्षाका कारण धनगढी र आसपासका क्षत्र जलमग्न बनेका छन् । बर्षाका कारण प्रदेशको स्थाई राजधान... Read more »

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह 

    काठमाडौं, २० असोज काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल वाग्मती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक... Read more »

मनाङमा हिमपात, पर्यटकलाई उच्च सर्तकता अपनाउन मनाङ प्रशासनको आग्रह

  लमजुङ २० असोज हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार विहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मंगलबार रातिदेखि परेको अविरल बर्षाका कारण बिहीबारबाट हिउँ... Read more »

अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, थप विवरण आउन बाँकी

  बारा, २० असोज बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको... Read more »

मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको छ

  लमजुङ २० असोज मनाङ जाने एकमात्र बेसिशहर चामे सडक वर्षाका कारण बाढीपहिरोले अवरुद्ध भएको छ ।  बुधबार दिउसोदेखि मर्स्याङ्दी गाउँपालिका ४ का विभिन्न ठाउँमा पहिरो गएपछि बेंसीसहर–चामे सडक अवरुद्ध भएको हो ।... Read more »

एएफसी यु-१७ एसियन कप छनोट खेलमा नेपाल थाइल्यान्डसँग ३-० ले पराजित

  काठमाडौं, २० असोज । एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० ले पराजित भएको छ । भियतनाममा जारी प्रतियोगिताको पहिलो खेलमा थाइल्यान्डलाई जित दिलाउन... Read more »

गुरूहरूबाट टीका ग्रहण गरिन् राष्टरूपति भण्डारीले

  काठमाडौं, १९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको अवसरमा आज गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट टीका ग्रहण गरेकी छिन् । उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण... Read more »

राष्ट्रपति भण्डारीले विजया दशमीको टीका सर्बसाधारणलाई लगाइदिने

  काठमाडौं, असोज १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको टीका सर्बसाधारणलाई लगाउने हुनु भएको छ । राष्ट्रप्रमुखको हैसियतले प्रत्येक वर्ष उहाँले सर्बसाधारणलाई विजया दशमीको टीका लगाउँदै आउनु भएको छ... Read more »