गायक तथा संगीतकार नित्यले नयाँ गीत ‘नेपाली नवयुवा’ लिएर स्रोता तथा दर्शक माझ आए

  काठमाडौं, २७ असोज गायक तथा संगीतकार नित्य डी कुँवर नयाँ गीत ‘नेपाली नवयुवा’ लिएर स्रोता तथा दर्शक माझ आएका छन् । उनले नयाँ गीत आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन्... Read more »

घनश्यामले राजनीतिक अपराध गरे : छविलाल विश्वकर्मा

  बुटवल, २७ असोज नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पूर्व एमाले नेता घनश्याम भुसालले राजनीतिक अपराध गरेको आरोप लगाएका छन् । नेकपा एमाले, राप्रपा र जसपाले तिलोत्तमामा गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै... Read more »

गठबन्धनको बैठक सकियो, यस्ता छन् निर्णय

  काठमाडौं, २७ असोज सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तय भएको आमनिर्वाचनलाई लक्षित गर्दै सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने भएको छ । ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि... Read more »

प्रचण्डले गरे आचारसंहिता उल्लंघन, आयोगले सोध्यो स्पष्टीकरण

  काठमाडौं, २६ असोज निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । उम्मेदवारी दर्ताका क्रममा तामझाम गरेको र बाजागाजा बजाएको भन्दै आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।... Read more »

पहिरोका कारण बेनी–जोमसोम सडक अवरूद्ध

म्याग्दी, २६ असोज रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा मंगलबार राति पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ । सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले... Read more »

चलचित्र निर्माता मनोज पण्डितलाई ‘डोजर’ चुनाव चिन्ह

  काठमाडौं, २६ असोज चलचित्र निर्माता मनोज पण्डितलाई डोजर चुनाव चिन्ह मिलेको छ । काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिन्ह पाएका हुन्। काठमाडौंमा बालेन्द्र शाहले डोजर... Read more »

प्रधानसेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट

  काठमाडौं, २५ असोज नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् । भेटवार्ता आज सैनिक मुख्यालय जंगी अड्डामा भएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार पाकिस्तानका राजदूतले... Read more »

लमजुङमा दशैमा १ सय ९४ वटा सवारी कारबाहीमा

  लमजुङ २६ असोज नेपालीहरुको महान चाड दशैंको समयमा लमजुङमा करिव २ सय सवारी कारबाहीमा परेका छन् ।  फुलपातीको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म १ सय ९४ जटा सवारी कारबाहीमा परेका छन् । सवारी... Read more »

सरकारबाट आर्थिक लाभ लिइरहेका डा. निकोलसको दलबाट उम्मेदवारी

  बुटवल, २५ असोज रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का विद्यार्थी डा. निकोलस भुसाल भनिने कमल भुसालले संस्थानलाई जानकारी... Read more »

सिराहामा स्वतन्त्र उम्मेदवारको वर्चस्व, जम्मा २२४ जनाको उम्मेदवारीमा ११९ जना स्वतन्त्र

  सिरहा, २५ असोज यहीँ मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिराहामा पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व रहेको छ । चारवटा संघीय तथा आठ वटा प्रदेशसभा... Read more »