राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसको अवसरमा तस्बिर प्रदर्शनी गर्ने

राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा तस्बिर प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन्... Read more »

विद्युत निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ : घिसिङ

  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताउनुभएको छ । तामाकोशी पाँचाैँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उहाँले भारत र... Read more »

जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ लेक चड्न थाले 

  मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ... Read more »

दाङ बङ्लाचुली गाउँपालिका वडा नं २ को खाडागाउँ

दाङ बङ्लाचुली गाउँपालिका वडा नं २ को खाडागाउँ । एक सय ५० घरधुरी रहेको यस गाउँमा मगर, दलित र ठकुरी जाति बसोबास गर्छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

सुर्खेतमा मिटरब्याजका ४२ मुद्दा दर्ता, ठगी हुनेमा अधिकांश महिला

  सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धीका ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालयमार्फत निवेदन दिन आह्वान गरेको थियो । आयोगले अहिले देशैभरबाट मिटरब्याज लेनदेनका... Read more »

अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन

  पहिरो र बाढीका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएको छ । शनिबार दिउँसोदेखि आएको भारी वर्षाका कारण अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित घट्टेखोलामा रहेको कल्भर्ट पुल भासिएको थियो भने... Read more »

साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको धलौन गाउँ

बझाङको साइपाल गाउँपालिका– १ र २ धलौन गाउँ । साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको गाउँ हो । यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ । तस्बिरः भूमिराज पिठातोली/रासस Read more »

बाँकेको चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाइ गर्दै युवा

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित चुरे पहाडमा अवस्थित वर्फानी बाबा आश्रम क्षेत्रमा सरसफाइ गर्दै युवा । भारत र नेपालका भक्तजनहरुको घुइँचो लाग्ने उक्त आश्रम परिसरमा शनिबार स्थानीय युवाको सक्रियतामा सरसफाइ गरिएको हो ।... Read more »

महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण

  भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गर्नुभएको थियो ।... Read more »

दुई नेपालीसहित तीन जनाले गरे कञ्चनजङ्घाको आरोहण

  विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो कञ्चनजङ्घा हिमालमा दुई नेपालीसहित तीन जनाले आरोहण गरेका छन् । बिहीबार नर्वेकी क्रिष्टिना हरिलासहित सङ्खुवासभाका तेन्जिङ शेर्पा र ओखलढुङ्गाका जेलु शेर्पाले सफल आरोहण गरेको सेभेन... Read more »