अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ । रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन... Read more »
नासो गाउँपालिका–१ तालगाउँलाई जोखिमबाट जोगाउन मस्र्याङ्दी नदीमा निर्माण गरिएको तटबन्ध । विसं २०७८ असार १ गते गाउँनै बगर भएपछि जोखिम न्यूनीकरणका लागि तटबन्ध लगाइएको हो । तस्विर : नवीन लामिछाने/रासस Read more »
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ हुमखोला देखि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरतर्फ पदयात्रीका सामान बोकेर जाँदै गरेका भरिया । हुमखोलादेखि एकै दिनमा अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सकिन्छ । तस्बिर :... Read more »
अन्नपुर्ण पदमार्गमा यात्रारत विदेशी पदयात्री चामे गाउँपालीका-१ तिमाङबाट मनास्लु हिमालको दृश्य हेरी रमाउँदै । तस्बिर: नवीन लामिछाने/रासस Read more »
राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत गृह जिल्लामा पुरस्कृत हुनुभएको छ । नेपाल प्रेस युनियन तनहुँ शाखाले अधिवेशनको अवसर पारेर उहाँहरुलाई आज सम्मान गरेको हो ।... Read more »
पतिको दीर्घायु तथा र दाम्पत्य जीवनको सुख–समृद्धिको कामना गर्दै मनाइने बटसावित्री पर्वका अवसरमा सुनसरीको इनरुवामा शुक्रबार सामूहिक पूजा गर्दै स्थानीय महिला । तस्बिरः नवीन गड्तौला/रासस Read more »
स्याङ्जाको गल्याङ नगरपालिकाका किसान बाँदर आतङ्कका कारण समस्यामा परेका छन् । खेतबारीमा लगाएको तरकारी, मकै र फलफूललाई बाँदरका हुल पसेर खाइदिने, भाँचिदिने गर्न थालेपछि लाखौँको क्षति भएको किसानको गुनासो छ । गल्याङ... Read more »
गलकोट, ४ जेठ (रासस) : सन्ताउन्न वर्षीय रसा गुरुङको भेडीगोठमा अहिले दुई सय ५० भेडा छन् । सानै उमेरदेखि बाबुबाजेसँगै भेडा पालनमा होमिनुभएका उहाँले भेठीगोठको कष्टकर जीवनलाई पनि खुसीमा परिणत गर्दै आउनुभएको... Read more »
रुपन्देही, ४ (रासस) : भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार हो, भैरहवा । भैरहवाबाट लुम्बिनी २२ किलोमिटर पश्चिममा अवस्थित छ । बेलहिया नाका हुँदै विभिन्न देशका पर्यटक लुम्बिनी पुग्छन् । भगवान गौतमबुद्धको बाल्यकालको... Read more »
प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चारमाध्यम एवं सञ्चारमाध्यमको... Read more »