नुवाकोटको सूर्यगढी गाँउपालिका–१ स्थित कोम्राङपाखा र थकानीभञ्याङ्ग । उक्त स्थान हुँदै रसुवाको गोसाईकुण्डसम्म पुग्न पदमार्ग बिस्तार भएसँगै धार्मिक तथा पर्यटकीय क्षेत्रको गन्तव्य बन्दै गएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस Read more »
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक । पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरुका लागि आकर्षण बनेको छ । तस्बिरः कमल खत्री/रासस Read more »
बैसठ्ठी जना तिब्बती बौद्धधर्मालम्बीहरूले मङ्गलबार बेइजिङस्थित चीनको उच्चस्तरीय तिब्बती बौद्ध धर्म कलेजमा तिब्बती बौद्ध धर्मको प्रतिष्ठित शैक्षिक उपाधि “थो राम पा” प्राप्त गरेका छन्। ती विद्वानहरू तिब्बती बौद्ध धर्मका विभिन्न सम्प्रदायहरूमा... Read more »
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सगरमाथा आरोही हरिबहादुर बुढालाई स्वागत गरेपछि मन्तव्य व्यक्त गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस Read more »
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारवाहीको माग गर्दै मोरङको पथरी शनिश्चरे शिविरमा रहेका भुटानी शरणार्थी । तस्बिरः गोपाल काफ्ले/रासस Read more »
राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवस–२०८० का अवसरमा तस्बिर प्रदर्शनी आयोजना गर्ने भएको छ । नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका तस्बिरहरू ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा सो प्रदर्शनीमा राखिने छन्... Read more »
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताउनुभएको छ । तामाकोशी पाँचाैँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उहाँले भारत र... Read more »
मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ... Read more »
दाङ बङ्लाचुली गाउँपालिका वडा नं २ को खाडागाउँ । एक सय ५० घरधुरी रहेको यस गाउँमा मगर, दलित र ठकुरी जाति बसोबास गर्छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
सुर्खेतमा मिटरब्याज ठगी सम्बन्धीका ४२ मुद्दा दर्ता भएका छन् । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले मिटरब्याजका पीडितहरूलाई प्रशासन कार्यालयमार्फत निवेदन दिन आह्वान गरेको थियो । आयोगले अहिले देशैभरबाट मिटरब्याज लेनदेनका... Read more »