पहिरोले बिस्थापित परिवारहरु बसेको “मानेटार पहिरो पिडित पुनर्वास”

संखुवासभाको सिलिचोङ गाउँपालिका सिकिदिममा २०६६ सालमा गएको पहिरोले बिस्थापित परिवारहरु बसेको “मानेटार पहिरो पिडित पुनर्वास”। ६५ रोपनी जग्गा रहेको यस पुनर्वासमा पहिरोमा बिस्थापित ६२ घरपरिवार बस्दै आएका छन । तस्बिर : सुजन... Read more »

कञ्चनपुरको लालझाडी गाउँपालिका डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै

  कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाईस्थित दोदा नदीमा तटबन्ध निर्माण गर्दै स्थानीयवासी । दोदा नदीले बर्सेनी बर्खायाममा गर्ने कटान रोक्न तटबन्ध निर्माण गरिएको हो । तस्बिरः गोकुल जोशी/रासस Read more »

पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक । तस्बिरः कमल खत्री/रासस Read more »

सङ्ग्राम सार्दुल गुल्मले भिरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन

सङ्ग्राम सार्दुल गुल्मले भीरबाट खसेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन गरेको छ । आज गुल्मी सदरमुकाम तम्घास नजिकै नेपाली सेनाले रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा नमूना प्रदर्शन गरेको हो । भीरबाट खसेका व्यक्तिको तीव्र उद्धारका... Read more »

रुकुम पूर्ब सिस्ने गाउँपालिकास्थित सिस्ने गाँउबाट देखिएको सिस्ने हिमाल

  रुकुम पूर्ब सिस्ने गाउँपालिका– १ स्थित सिस्ने ठूलो गाँउबाट देखिएको सिस्ने हिमाल । धौलागिरि हिमशृङ्खलाअन्तर्गत पर्ने सिस्ने हिमाल ५ हजार ९११ मिटर अग्लो छ । तस्बिर : कुलदीप न्यौपाने (रासस) Read more »

सरसफाइका लागि श्रमदान गर्दै गाउँ फर्कोदय माध्यमिक विद्यालयका विद्यार्थी

  तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौसंरक्षण केन्द्रमा शनिबार सरसफाइका लागि श्रमदान गर्दै गाउँ फर्कोदय माध्यमिक विद्यालयका विद्यार्थी । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

पर्यटकीय गाउँ घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमशृङ्खलाको रात्रिकालीन दृश्य

कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित पर्यटकीय गाउँ घान्द्रुकबाट देखिएको अन्नपूर्ण हिमशृङ्खलाको रात्रिकालीन दृश्य । तस्बिरः रामबहादुर थापा/रासस Read more »

तमानखोला गाउँपालिका खुङ्खानीमा स्थापित ‘गाउँपालिका अध्यक्ष पुस्तकालय’

तमानखोला गाउँपालिका–५ खुङ्खानीमा स्थापित ‘गाउँपालिका अध्यक्ष पुस्तकालय’। विद्यार्थीको पठनपाठनमा सहजता ल्याउन गाउँपालिकाले यहाँका तीन विद्यालयमा ‘गाउँपालिका अध्यक्ष पुस्तकालय’ स्थापना गरेको छ । तस्बिरः डम्मर बुढामगर / रासस Read more »

मनाङको चामेगाउँपालिका थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा

मनाङको चामेगाउँपालिका–२ थानचोकबाट नाम्के खर्कतर्फ लजाँदै भेंडाच्याङ्ग्रा । हिउँदमा बेंसी झारेको भेंडीगोठ बर्खायाममा लेकको खर्कमा लैजाने गरिन्छ । तस्बिरः नवीन लामिछाने/रासस Read more »

ताप्लेजुङको मैवाखोला साँघुको रमिते डाँडास्थित ‘रमिते भ्यू पोइन्ट’

  ताप्लेजुङको मैवाखोला गाउँपालिका साँघुको रमिते डाँडास्थित ‘रमिते भ्यू पोइन्ट’ । पर्यटकलाई दृश्यावलोकनका लागि सहज बनाउन गाउँपालिकाले भ्यू पोइन्ट बनाएको हो । तस्बिर : सन्तोष पुर्कुटी/रासस Read more »