नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह दाङको बेलझुण्डीमा आज सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समारोहको अध्यक्षता गर्नुभएको थियो । समारोहमा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका... Read more »

व्यासक्षेत्र र व्यास पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल

  तनहुँको व्यास नगरपालिका–३ व्यासक्षेत्र र व्यास नगरपालिका–५ पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल । उक्त पुलले सर्वसाधारणलाई वारपार गर्न सहज भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »

काठमाडौँमा ‘जलवायु न्यायको लागि मानव साङ्लो’ कार्यक्रममा सहभागीहरु

बिहीबार काठमाडौँमा आयोजित ‘जलवायु न्यायको लागि मानव साङ्लो’ कार्यक्रममा सहभागीहरु । तस्बिर : विमलबहादुर विष्ट/रासस Read more »

‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ तस्बिर प्रदर्शनीको अवलोकन गर्दै विद्यार्थी

  राष्ट्रिय समाचार समिति(रासस)मा ‘हाम्रो संस्कृति : हाम्रो सम्पदा’ विषयक तस्बिर प्रदर्शनीको बुधबार अवलोकन गर्दै ख्वप कलेजमा पत्रकारिता विषयमा अध्ययनरत विद्यार्थी । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »

म्याग्दीको बेनी नगरपालिका जागने अवस्थित जगन्नाथ मन्दिर

  म्याग्दीको बेनी नगरपालिका–५ जागने अवस्थित जगन्नाथ मन्दिर । तत्कालीन बाइसे -चौबिसे राज्यको समयमा राजा दिम्ब मल्लले पाँच सय वर्ष पहिला नेपालमै फरक शैलीमा जगन्नाथ मन्दिर निर्माण गर्नुभएको थियो । तस्बिर स्... Read more »

संखुवासभा सिलिचोङको सङ्खुवा खोलामा काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै

  संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै । पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिर : सुजन बज्राचार्य/रासस Read more »

सुनसरीको हरिनगर घुस्कीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट जिर्ण

सुनसरीको हरिनगर गाउँपालिका-७ घुस्कीस्थित अति संवेदनशील क्षेत्रमा रहेकाे सशस्त्र प्रहरीको सीमा सुरक्षा पाेस्ट (फरवार्ड चेकपोस्ट)। सीमा सुरक्षामा खटिएका प्रहरी बस्ने पोष्ट जिर्ण अवस्थामा रहेको छ। तस्बिर : नवीन गड्ताैला, रासस Read more »

बागलुङको मध्यपहाडी लोकमार्ग छेउँमै रहेको काठेखोलाको राले गाउँ

  बागलुङको काठेखोला गाउँपालिका-५ मा रहेको राले गाउँ । मध्यपहाडी लोकमार्ग छेउँमै रहेको यो गाउँका घरहरु आकर्षक रहेका छन् । तस्बिर: डम्मर बुढा मगर/रासस Read more »

सङ्खुवासभाको सिलिचोङ सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल

अरुणपारिको नामले परिचित सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मा पर्ने सङ्खुवा खोलामा स्थानीयवासीले निर्माण गरेको काठेपुल । पक्की पुल नहुँदा यस पालिकाका अधिकांश मानिसलगायत सवारी साधन काठेपुलबाटै सञ्चालन गर्ने गर्छन् । तस्बिरः सुजन बज्राचार्य/रासस Read more »

डिभिजन वन कार्यालय ताप्लेजुङले विद्यार्थीलाइ वितरण गरेको बिरुवा

विश्व वातावरण दिवसका अवरसरमा डिभिजन वन कार्यालय ताप्लेजुङले विद्यार्थीलाइ वितरण गरेको बिरुवा । तस्बिरः दिलकुमार लिम्बू/रासस Read more »