बेनी कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुलको उद्धार

बेनी नगरपालिका–७ मा पर्ने कुरीलाखर्कको ओडारमा बस्दै आएका राहुल विकलाई आज उद्धार गरिएको छ । बेनी–अर्थुङ्गे सडकको छेउमा रहेको ओडारमा बस्दै आएका बेनी नगरपालिका–५ भिरमुनिका ५० वर्षीय विकलाई उद्धार गरिएको हो ।... Read more »

लुम्बिनी प्रदेशमा भारी वर्षा : तटीय क्षेत्रमा सावधानी र सतर्कता अपनाउन आह्वान

रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएका छन् । रुपन्देही, पाल्पा, नवलपरासी, प्यूठान र आसपासका स्थानमा भारी वर्षा मापन भएका छन् । भारी वर्षाका कारण तिनाउ... Read more »

नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियोः डा राणा

नेपाली कांग्रेस नेतृ तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गर्नुभएको छ । आज बिहान नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा... Read more »

साउनको दोस्रो सोमबार : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड

सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण... Read more »

सडक मर्मत गर्न श्रमदान अभियान

टेम्केमैयुङ गाउँपालिका–१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् । स्थानीय श्रमदान गरेर सेतीबगर... Read more »

वन मन्त्रालयका आठ सहसचिवको सरुवा

वन तथा वातावरण मन्त्रालयले मातहतका आठ सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले बिहिबार सहसचिवहरु सरुवा गरेको जनाएको छ । वन तथा भूसंरक्षण विभागको रिक्त महानिर्देशकमा मन्त्रालयको योजना अनुगमन तथा समन्वय महाशाखा प्रमुख... Read more »

घोराही उपमहानगरपालिका-४ स्थित सुन्दर पहाडी गाउँ सवारीकोट

घोराही उपमहानगरपालिका-४ स्थित सुन्दर पहाडी गाउँ सवारीकोट । तस्बिर: कुलदीप न्यौपाने / रासस Read more »

हेलिकप्टरबाट खिचिएको धादिङ बजार र आसपासको सुन्दर दृश्य

हेलिकप्टरबाट खिचिएको धादिङ बजार र आसपासको सुन्दर दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस Read more »

फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै पोखराका स्थानीय नागरिक

जलकुम्भी झार निकाल्दै लेखनाथ, साउन : पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिक । तस्बिर: ऋषिराम बराल/रासस Read more »

बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध

बिहीबार राति परेको भीषण वर्षाका कारण तनहुँको भिमाद नगरपालिका–१ डुम्रीवेसीदेखि घिरिङ गाउँपालिका–२ बेलादी जाने बैडी मोटरमार्ग अन्तर्गत कोन्द्रे खण्डमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस Read more »